२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
यहाँ अवस्थित पश्चिम नेपालकै ऐतिहासिक पर्यकीयस्थलको महत्वपूर्ण सम्भावना बोकेको अमरगढी किल्ला जीर्ण बन्दै गएको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
बझाङको जयपृथ्वी नगरपालिकामा कार्यरत एक जना कर्मचारीले कार्यालयमै चुरोट तानिरहेको घटना बाहिर आएको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
धनगढीमा स्कारपियोले मोटरसाइकल र साइकललाई ठक्कर दिँदा चार जना घाइते भएका छन् ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य सुनीलकुमार भण्डारीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफु कैलाली ४ को स्वाभाविक उम्मेदवार भएको बताएका छन् ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
दशैंको समयमा बैतडीको देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
डोटीमा पछिल्लो समय व्यावसायिक रुपमा पशुपक्षी पालनमा युवाको आर्कषण बढिरहेको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको बाजुरा साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
गएको सोमबार डोटीको झिग्रानादेखि कुडासैन जाने सडकमा लगातारको वर्षापछि ठूलो पहिरो गयो ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
बैतडीमा नौगाड गाउँपालिका-४ सिप्टीमा बाटोबाट लडेर एक जनाको ज्यान गएको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
मुलुक सङ्घीयतामा गएपछि सबै स्थानीय तहलाई बैंक तथा वित्तीय संस्थाको पहुँचमा पु¥याउने सरकारको लक्ष्य थियो ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
बैतडीको डिलाशैनी गाउँपालिकाले शहीद परिवारलाई भत्ता दिन थालेको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
दार्चुलामा ढुवानी बन्द हुँदा बालबालिकाले पौष्टिक आहार पाउन समस्या भएको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
बाजुरामा पुजा गर्ने समयमा मन्दिर पसेको भन्दै एकजना दलितलाई निर्घात रुपमा कुटिएका छन्।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
सुदूरपश्चिममा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापनको कार्ययोजना लागू भएको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुइ साढे चारमा प्रवेश गरेपछि मात्रै घरको बाटो लाग्नुपर्छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
नेपालीहरुको महान पर्व विजयादशमीका लागि भारतबाट फर्किनेको नाकामा घुइँचो लागेको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
डेङ्गी रोगका बिरामी बढ्न थालेसँगै पछि लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
यही असोज १ गतेको बाढी र डुबानका कारण कैलालीको भजनीका अधिकांश नागरिक विस्थापित हुनुप¥यो ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
कैलालीमा ‘यात्रुसँग एक मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
भदौको अन्तिम साता आएको पहिरोमा परेका दार्चुलाको नौगाडबासीहरुलाई ग्लोबल आइएमइ बैंकले राहत उपलब्ध गराएको छ ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
बैतडीको पाटन नगरपालिकाले बजार अनुगमनमा निरन्तरता दिएको छ ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
डडेल्धुरा नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराले चौथो संस्करणको ‘स्ववियु कप भलिबल प्रतियोगिता’ को उपाधि जितेको छ ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई दिनुपर्ने अडान दोहोर्याएको छ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फ २२ जनाको नाम सिफारिस गरेको छ ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका सीता चौधरीलाई घर लिपपोत गर्ने निकै हतारो छ । नदी तलाउबाट ल्याइएको माटोले घर लिपपोत गर्नमा उनि ब्यस्त छन् ।