२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
बैतडीको मेलौली नगरपालिका ६ की हरु भट्ट किशोरकिशोरीका माग पूरा गराउन वडा कार्यालय सम्म पुग्ने गरेकी छन् । किशोरकिशोरीका माग सहित योजना बनाएर उनले वडा कार्यालयमा बुझाइन् ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
डडेल्धुरामा नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ललाई सहयोग गर्ने नेकपा एमालेले निष्कर्ष निकालेको छ । डडेल्धुरामा एमाले र कांग्रेस बीपीबीच भाँडिएको चुनावी तालमेल पुनः कायम भएको हो ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको सेती लोकमार्गअन्तर्गत चैनपुर–ताक्लाकोट सडक निर्माणलाई राजनीतिक दलले हरेक निर्वाचनमा चुनावी मुद्दा बनाउने गरेका छन् ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
दार्चुलामा चरेससहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सेलबिसाबाट गोकुलेश्वरतर्फ आउँदै गरेको से १ ज ६१८ नम्बरको जिपसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
बझाङमा अरिङ्गालको टोकाइबाट एक वालकको ज्यान गएको छ । जिल्लाको थलारा गाउँपालिका–८ विस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहिबार मृत्यु भएको हो ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताए ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती र तल्लो सानो सेती (एसएसआर) सहितका जलविद्युत आयोजनाहरू निर्माण कार्य पूरा गर्ने बताएका छन् ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
आज बैतडीको पुर्चौडीको हाटस्थित राताशीला त्रिवेणी धाममा मेला लाग्दै छ । हरेक वर्ष हरिबोधनी एकादशीका दिन लाग्ने कफलखाना गिरेगडा मेला यस वर्ष पनि सुरु भएको हो।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
चुनावमा मत हाल्न सिङ्गो वडाको मतदाता नामावली बैतडीमै छ। भूगोलको नक्सा पनि बैतडीमै पर्छ तर जग्गाको कर तिर्न र अंशबन्डा गर्न डडेल्धुराको भागेश्वर गाउँपालिका–३ को सिफारिस लिएर डडेल्धुरा धाउनुपर्छ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
आसन्न निर्वाचनको तयारीलाई लक्षित गरी आज कैलालीको सुख्खडमा गरिएको नमूना मतदानमा शतप्रतिशत मत सदर भएको छ ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन १०-१५ वर्षसम्म हुनुपर्ने आफ्नो मान्यता रहेको बताएका छन् ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
बैतडीमा प्रहरी र म्यादी प्रहरी सामाजिक कार्यमा व्यस्त देखिएका छन्। वर्षातले भत्केको विद्यालयका घेर पर्खाल निर्माण देखि लिएर मन्दिर परिसरहरुमा सरसफाइ गर्ने सम्मका कार्यमा अहिले प्रहरी र म्यादी प्रहरी व्यस्त देखिएका हुन् ।२०७९ कार्तिक १७ गते बिहिबार Sunil Auji
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनावी प्रचारका लागि गृह जिल्ला डडेल्धुरा पुगेका छन ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
बाजुरामा अहिले सम्म ३४ जना जनाले प्रशासनलाई हतियार बुझाएका छन्। आसन्न मसिंर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रसासनले ३५ दिनभित्र हतियार बुझाउन सुचना जारी गरेको थियो ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर बैतडीका सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन हुने भएको छ । पाटन नगरपालिकाको पाटन बजार क्षेत्रमा नमूना मतदान कार्यक्रम सम्पन्न भइसकेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का लक्ष्मण चौधरी बुधबार साँझ गड्डाचौकी नाकामा भेटिए । दसैँ तिहार मनाउन गाउँ फर्किएका उनि चाडपर्व सकिएपछि पुनःकामको खोजीमा भारतको बद्रीनाथतर्फ लागेका छन् ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बिहीबार गृहजिल्ला डडेल्धुरा जाँदैछन् ।२०७९ कार्तिक ०३ गते बिहिबार युग संवाददाता
बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । मृतक सबैको पहिचान खुलेको छ ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट क्षेत्रमा इन्टरनेटको पहुँच पुगेको छ ।नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमटाका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कनेक्टीभिटीका लागि सो क्षेत्रमा इन्टरनेट विस्तार गरेको हो ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई डेङ्गु सङ्क्रमण भएको छ ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
दार्चुलाको लेकाली भेगमा मंगलबार अपराह्न हिमपात भएको छ । ब्यास र अपिहिमाल गाउँपालिकाका उच्च लेकाली भागहरूमा हिमपात हुँदा चिसो बढेको छ ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
चालू आर्थिक वर्षको तीन महिनामा कैलालीमा ४२३ जनामा डेङ्गु सङ्क्रमण भएको छ । वर्षा यामको बेला अत्यधिक व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कैलालीमा यो वर्ष सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको छ ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
झण्डै एकसाता अघि लगातार वर्षा भएर केही दिनदेखि आकाश खुलेकाले कैलाली र कञ्चनपुरका किसानलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
शिक्षालाई समयानुकूल बनाउन कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा सुधारका कार्य अगाडि बढाएको छ ।