२०७९ असोज २६ गते बुधबार युग संवाददाता
नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनाव चिन्ह ‘सिरिञ्ज’ पाएका छन् । बुधबार आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने क्रममा ढकालले ‘सिरिञ्ज’ अर्थात सुई चिन्ह पाएका हुन् ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
कैलाली ५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कैलालीमा एक सय ४४ जनाको उम्मेदवारी परेको छ ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
लगातारको वर्षाले दसैँ मनाएर फर्किने सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका यात्रु समस्यामा परेका छन् । सुदूरपश्चिममा दसैँको दिनदेखि वर्षा भइरहेको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
धान भित्र्याउने बेलाको बेमौसमी वर्षाले गर्दा यसवर्ष धान उत्पादन घटने भएकाले यहाँका किसान चिन्तित छन् ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
अविरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा जगन्नाथ गाउँपालिका–१ मा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि १६ वटा प्रतिनिधिसभा सदस्य सिट रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री शेरबहादुर देउवासहित एक सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
असोज अन्तिम साता गण्डकी प्रदेशमा प्रारम्भ हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि करातेको सुदूर पश्चिम स्तरीय बन्द प्रशिक्षण धनगढीमा सञ्चालन भएको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
नेकपा (एमाले) का सुदूरपश्चिम सचिवालय सदस्य यज्ञराज बास्तोलाले एमालेको साधारण सदस्यसमेत नरहने गरी आफूले सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
खतराको तहभन्दामाथि रहे पनि कर्णाली नदीमा पानीको सतह घट्न थालेको छ ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ५ बाट सत्ता गठबन्धनका साझा उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
कैलालीको क्षेत्र न. ४ मा गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
डडेल्धुरा नेकपा (एमाले) ले डडेल्धुरामा नेपाली कांग्रेस (बिपी) सँगको गठबन्धन तोडेको छ । एमालेले कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
नेकपा एमाले सचिव लेखराज भट्टले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ५ बाट नेकपा (एमाले) का उम्मेदवारहरूले नारदमुनि रानाले उम्मेदवारी दर्ता गराएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
नेकपा एमालेकी नेतृ निरुदेवी पालले कञ्चनपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिराका कारण अवरुद्ध भएका छन् । डडेल्धुरामा भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
आफ्नो टिकट खोसिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले असन्तुष्टि जनाएका छन् । प्रदेशसभा सदस्यमा दोहोरिने तयारीमा रहेका बेला उम्मेदवारी दर्ताको अघिल्लो रात उनको टिकट खोसिएपछि उनी असन्तुष्ट भएका हुन ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
कर्णाली नदीमा पानीको सतहले चेतावनी तह पार गरेको छ । दिउँसो २ बजेसम्म पानीको सतह १०.१५ मिटरमाथि आइपुगेको जलमापन केन्द्र चिसापानीमा कार्यरत गेज रिडर पार्वती गुरुङले बताइन ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
बुधबारदेखि लगातार परेको वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न भएका छन् ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
कैलालीको भजनीका कृष्ण चौधरी हुलाकी सडकबाट घर फर्किएको एक साता मात्रै भएको थियो । दसैँ नजिकिएपछि दसैँ मनाउनका लागि घर गएको उहाँको परिवार पुनः बाढी आएपछि सडकमै फर्किएको छ ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
बाघको आक्रमणबाट गन्यापधुरा गाउँपालिका–४ का नरबहादुर धानुक गम्भीर घाइते भएका छन् ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरबीच प्रतिस्पर्धा हुने भएको छ।