२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
कैलालीमा अनुमति बिना दसैंको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम गरेको र प्रहरी कुटिएको भन्दै टीकापुर प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइएको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
कञ्चनपुरको महेन्द्रनगरमा बिहीबार साँझ बससित मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
डोटीमा बलात्कारको आरोपमा ७७ वर्षीय वृद्ध पक्राउ परेका छन् । २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जोरायल गाउँपालिका–२, डाँडाखाली बस्ने ७७ वर्षीय श्रीधर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकहरुलाई तलब खुवाउन सिद्धनाथ मन्दिर संरक्षण समितिले भेटीको रकमबाट आर्थिक सहयोग गरेको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
बिहीबार (आज) बिहान देखि परेको अविरल वर्षाले धनगढीको पार्कमोड डुबानमा परेको छ । निरन्तरको वर्षापछि आज पनि पार्कमोडमा पानी जमेको हो ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका ११ अमरबस्तीमा से ७ प ४७६५ नम्बरको मोटर साइकल बिजुलीको पोलसँग ठोक्किँदा दुर्घटनामा परेको हो ।२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
कैलालीका किसानलाई दशैँ मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन् ।२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट फेरि प्रदेश सभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन्।२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
विवकेशील साझा पार्टीकी केन्द्रीय सदस्य निरुपमा यादव र सुदूरपश्चिम प्रदेशका संयोजक दिनेशराज भण्डारीले राजीनामा दिएका छन् ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
कञ्चनपुरको बेदकोट नगरपालिका–३ का प्रेम टमटाले भगवानको मूर्ति बनाएर परिवारको जीविका चलाएकोे दुई दशक भन्दा बढी भयो ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते भएका छन ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
बडादशैंको मुख्य दिन महाष्टमीका अवसरमा आज बिहानैदेखि बैतडीमा देवीका मन्दिरहरुमा भक्तजनहरुको घुइचो लागेको छ ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
बझाङमा चैते धानको सफल परीक्षणपश्चात ड्रागन खेतीका लागि पनि परीक्षण गरिने भएको छ ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’ जडान गरिएको छ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत भित्रै आइतबार एक कार्यक्रमको आयोजना गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको कार्यालयका सहायक कर्मचारी लक्ष्मीदत्त पन्तले जानकारी दिए ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
इलाका प्रहरी कार्यालयले पाँच महिनामा लागुऔषध दुव्र्यसनीका ७० मुद्दा दर्ता गरेको छ ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
धनगढीमा विभिन्न सुरक्षा निकायहरूले फूलपाती भित्र्याएका छन् । धनगढीको वनदेवी र नैनादेवी मन्दिरबाट नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरीले फूलपाती भित्र्याएका हुन ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
हिन्दू नेपालीको महान चाड दसैँमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
/ यतिबेला गाउँदेखि सहरसम्म दसैँको उमङ्गले छाएको छ । कामविशेषले घरबाहिर रहेकाहरु घर फर्कन थालेका छन् ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
कञ्चनपुरको महेन्द्रनगरमा जारी जिल्ला स्तरीय पुरुष खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि महेशप्रसाद भट्ट र दिपक खत्रीको जोडीले जितेको छ ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
कोरोना महामारीका दुई वर्ष नेपालीले धुमधामसँग दसैँ, तिहारलगायतका चाडपर्वहरू मनाउन पाएनन् ।२०७९ असोज १५ गते शनिबार युग संवाददाता
धनगढी उपमहानगरपालिकामा डेङ्गु संक्रमितको संख्या १२४ पुगेको छ ।२०७९ असोज १५ गते शनिबार युग संवाददाता
जिल्ला प्रशासन कार्यालय कैलाली र अछामले आगामी कार्तिक ५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन दिएको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पाउने तीन महिनाको रकम सामाजिक कार्यमा खर्चने भएका छन् ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
जिल्ला प्रशासन कार्यालय बैतडीले १५ दिन भित्र हातहतियार बुझाउन निर्देशन दिएको छ ।