२०७९ साउन ३० गते सोमबार युग संवाददाता
धनगढीको स्टार सिटी युवा क्लवको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। साउन महिनाको अन्तिम सोमबारको दिन क्लवले धनगढीको धार्मिक पर्यटकीय क्षेत्र बेहडावावा धाममा रक्तदान कार्यक्रमको आयोनजा गरेको थियो।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
डोटीको सायल गाउँपालिका –६ रौकला गाउँमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
विपत् तथा आपतकालीन अवस्थामा हुने लैङ्गिक हिंसा रोक्ने योजना बनाउनु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
कैलालीको टीकापुर नगरपालिकाले असारे विकासलाई निरुत्साहित गर्न चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु गरेको छ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
सत्ता गठबन्धनको निर्वाचन सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
शस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म जडान गरिएका १६८ वटा सीसी क्यामरा बिग्रिएको छ महिना बित्दा पनि मर्मत गर्ने चासो कहीँबाट हुन सकेको छैन ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
बाजुराको बडिमालिका नगरपालिका –९ सेलाघाटमा धान रोपेको जमिन बगरमा परिणत भएपछि सेलाघाटवासी चिन्तित् बनेका छन् ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
कैलालीको धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा विद्यार्थीले तालाबन्दी गरेका छन् । उपमहानगरपालिकाद्वारा सञ्चालित इन्स्टिच्यूटमा आइतबार विद्यार्थीले विभिन्न माग राख्दै ताला लगाएका हुन्।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
बैतडीको पाटन नगरपालिकाले उपभोक्ता समितिको अध्यक्षमा महिलामात्रै हुनुपर्ने निर्णय गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाका अध्यक्षमा महिलामात्रै हुनुपर्ने जनाएको हो ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
सरोकारवाला निकायमा सेवाग्राहीलाई सहज होस भन्ने उद्देश्यले नागरिक वडापत्र राख्नुपर्ने हुन्छ ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
कैलालीको टीकापुर–८ का स्थानीय नदी बस्तीमा पस्ने खतरा बढेपछि जैविक तटबन्धमा जुटेका छन् ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
कैलालीको गोदावरी नगरपालिकामा ५ तारे होटेल खोल्ने घोषणा गरिएको छ । नगरपालिकाको वडा नम्बर ७ हरैयामा आइडिया होटेल एण्ड क्यासिनो खोल्ने घोषणा गरिएको हो ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
महाकाली नदीमा बगेर बेपत्ता भएका दुई जना किशोरी अझै फेला परेका छैनन् । शुक्रबार बैतडीको दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा नुहाउने क्रममा बेपत्ता भएकी हुन् ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
भम्ता-खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँमा भएको अनियमितताको ढाकछोप गर्न रातारात संरचना दुरुस्त पार्ने र जग्गा आवादी रहेको देखाउने प्रयास गरिएको छ ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
कैलालीको अत्तरियामा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका २ शिवनगरमा ४५ वर्षीय सन्देश केसीले सञ्चालन गरेको सन फ्लावर गेस्ट हाउसबाट उनीसहित ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
कैलारी गाउपालिका–७ विपतपुरका मुक्तकमैयालाई वर्षायाममा ओतको चिन्ताले सताएको छ । चार महिनाअघि आगलागीबाट घरबार गुमाएका उनीहरु अहिले त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य भएका छन्२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
कैलालीको टीकापुर नगरपालिका–८ की कुन्तीदेवी चौधरीको घरबाट कर्णाली नदी निकै नजिक छ। उनलाई कर्णाली नदीको सुसाहटले बर्सातको समयमा निन्द्रा नै पर्दैन। रातिको समयमा चारदेखी पाँच पटक उनले कर्णाली नदीतिर नजर लगाउने गरेको बताइन्।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिमको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएसँगै बैतडीका मुख्य बजारमा किनमेलको भीड लाग्न थालेको छ ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
बाजुराको एक मेडिकलसहित एक दर्जन पसल सिलबन्दी गरिएको छ । सदरमुकाम मार्तडी रहेको रोहित क्लिनिकसहित अन्य खुद्रा तथा कपडाका पसल सिलबन्दी गरिएको हो ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द कांग्रेस (बिपी)मा प्रवेश गरेका छन्। बुधबार कांग्रेस (बिपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन्।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
बैतडीका छवटा स्थानीय तहका पदाधिकारीले एक वर्षमा तीन करोड रुपैयाँ बराबरको खाना खाएका छन् । नियमअनुसार पाउने सेवा सुविधा बुझेर पनि थप तीन करोड रुपैयाँ बराबरको खाना खाएर नियमविपरीत खर्च गरेको पाइएको छ ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा आध्यात्मिक ध्यान केन्द्र निर्माणका लागि खप्तड पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समिति जुर्मुराएको छ । प्रदेश सरकारले बजेट वक्तव्यमा खप्तडमा ध्यान केन्द्र बनाउने भन्दै बजेट पनि विनियोजन गरेपछि समिति पनि जुर्मुराएको हो ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालु आर्थिक वर्ष २०७९/८० मा ७४ करोड बजेट विनियोजन गरेको छ ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
विपद् पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रमअन्तर्गत कैलालीको टीकापुर र जानकी गाउँपालिकाका बाढीको जोखिममा रहेका परिवारले राहत पाउने भएका छन् । टीकापुर र जानकीका चार हजार पाँच सय १९ परिवारलाई राहत उपलब्ध गराइने भएको छ ।