विवेकशील साझाका दिनेश र निरुपमाले दिए राजीनामा

युग संवाददाता     515 पटक पढिएको    

विवेकशील साझाका दिनेश र निरुपमाले दिए राजीनामा

धनगढी / विवकेशील साझा पार्टीकी केन्द्रीय सदस्य निरुपमा यादव र सुदूरपश्चिम प्रदेशका संयोजक दिनेशराज भण्डारीले राजीनामा दिएका छन् । यादव र भणडरी दुवैले छुट्टा–छुट्टै वक्तव्य जारी गर्दै विवेकशील साझा पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।

यादव पार्टीको कानून मामिला विभाग प्रमुख थिईन् भने भण्डारी केन्द्रीय कार्यसम्पादन समिति सदस्यको जिम्मेवारीमा थिए। यादव यसपटक समानुपातिकको बन्द सूचीमा पनि थिइन्।



मङ्गलबार १८, असोज २०७९ ०३:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal