२०७९ असार ०४ गते शनिबार युग संवाददाता
कैलालीका पालिका आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेटल्याउन सभाको तयारीमा जुटेका छन् ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
डोटीको दिपायल सिलगढी नगरपालिका–७ उडितोलामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
धनगढी असार ४ प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको२०७९ असार ०४ गते शनिबार युग संवाददाता
वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको निधन भएको छ । विगत चार वर्षदेखि पोर्चुगल बस्दै आएका चितवन जिल्ला भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको निधन भएको हो ।२०७९ असार ०२ गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० मा कुल विनियोजित बजेटको आधा हिस्सा प्रदेशको भौतिक पूर्वाधार विकासको क्षेत्रमा खर्च गर्ने भएको छ।२०७९ असार ०२ गते बिहिबार युग संवाददाता
सेती नदीमा खसेर डोटीकी एक युवतीको मृत्यु भएको छ। आदर्श गाँउपालिका– ६ की १८ वर्षीया ढुल्लु अधिकरीको काठले बनाएको साँघुबाट खसेर मृत्यु भएको हो।२०७९ असार ०२ गते बिहिबार युग संवाददाता
कैलालीको धनगढीमा नक्कली नोट छाप्ने मेसिनसहित २ जना पक्राउ परेका छन्। प्रहरीले धनगढी उपमहानगरपालिका ८ का २१ वर्षीय रामदास राना र अनुराग रानालाई बुधबार साझ नक्कली नोट र नोट छाप्न प्रयोग गरिएका सामाग्री सहित पक्राउ गरेको हो।२०७९ असार ०१ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ ।२०७९ असार ०१ गते बुधबार युग संवाददाता
बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् ।२०७९ असार ०१ गते बुधबार युग संवाददाता
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुँदैछन् ।२०७९ असार ०१ गते बुधबार युग संवाददाता
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत गएराति भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ।अमेरिकामा भइरहेको त्रिदेशीय श्रृङ्खलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
अछाममा सर्पको टोकाईबाट महिलाको मृत्यु भएको छ।पञ्चदेवल विनायक नगरपालिका– ५ लयाँटीमा ३२ वर्षीया गर्भवती रामपुरा शाहीको सोमबार राति सर्पको टोकाईबाट मृत्यु भएको हो।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा लोकेन्द्र खत्री निर्विरोध चयन भएका छन् ।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध छ। टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्लम्बर एशोसियसनको नयाँ नेतृत्व चयन भएको छ । धनगढीमा भएको एशोसियसनको पहिलो साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
डडेल्धुरामा देवर र भाउजू मृत फेला परेका छन् । निहरु एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको शव फेला परेको हो ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका १० कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
कञ्चनपुरका नौवटै स्थानीय तह यतिबेला आगामी आर्थिक वर्षका लागि बस्तीसम्म पुगेर योजना छनोट गरिरहेका छन् ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
जिल्ला समन्वय समिति कैलालीमा सत्त गठबन्धन विजयी भएका छ। समितिको प्रमुखमा काङ्ग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन्।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गरेका छन्।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
जिल्ला समन्वय समिति कैलालीको मतदान सुरू भएको छ। समिति गठनका लागि बिहान साढे ७ बजेदेखि मतदान सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । रु २६ करोड ७७ लाखको लागतमा उक्त केन्द्र निर्माण गर्न लागिएको हो ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलालीमा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता कार्यकर्ताहरू नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन परेको छ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ ।