२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
प्रतिनिधिसभा सदस्य डा.सूर्यप्रसाद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गरेका छन् ।२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको धनगढीमा भाट–भटेनीको २३ औँ आउटलेट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा शुक्रबारदेखि भाट–भटेनीको सेवा शुभारम्भ भएको छ ।देशकै सबैभन्दा ठुलो चेन सुपमार्केटको यो २३ औँ स्टोर हो । स्टोरको एक समारोहकाबीच शुक्रवार भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङ,उनकी धर्मपत्नी सावित्री गुरुङले समुद्घाटन गरेका हुन् ।२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ। संघले आज विज्ञप्ती निकालेर त्रिविको ताला खोल्ने जनाएको हो। नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो।२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
१२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई शुक्रबार (आज)देखि कोभिडविरुद्धको बुस्टर डोज लगाइने भएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
विद्यार्थीको हकहितमा काम गर्न माग गर्दै दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीले जिल्लाको स्थानीयतहमा निर्वाचित प्रमुख उपप्रमुखहरुलाइ ज्ञापन पत्र बुझाएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै बेला निर्वाचित कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
कोरोना जोखिमको अन्त भएसँगै सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडमा गङ्गा–दशहरा मेला सुरु भएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
पञ्चदेवल विनायक नगरपालिका -४ का १५ वर्षीय मृतक बालक विनोद शाहीको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन् ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
बैतडीको हवाई सेवा अढाई महिनादेखि बन्द रहेको छ। गत चैत १० गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
पाकिस्तानमा एउटा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन भएका छन् । जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको थियो ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
कालापानी, लिम्पियाधुरा, लिपुलेक र चीनबाट पनि नजिकको बस्ती टिंकरमा टेलिफोन सेवा सुरु भएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
बैतडी सहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सञ्चार सेवा पुनःसञ्चालनमा आएको छ । अत्तरिया–डडेल्धुरा क्षेत्रमा अप्टिकल फाइबरमा समस्या आएपछि मङ्गलबारदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
संघीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
वर्षासँगै खसेको पहिरो का कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
धनगढी / कैलालीको धनगढी उपमहानगरपालिका र भाटभटेनी मार्केटबीच निःशुल्क स्वास्थ्य परिक्षण सेवा कार्यका लागि सम्झौता गरिएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई १४ हप्ता (९८ दिन) तलव सहितको प्रसूति विदा दिन सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई आग्रह गरेको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
वर्षौंदेखि लिलाम हुन नसकेपछि कञ्चनपुरको गड्डाचौकीस्थित भन्सार कार्यालयमा सवारी साधनहरू भन्सारमै थन्किएका छन् ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव ५ दिनपछि उठाइएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको जग्गामा खेलमैदान निर्माण कार्य सुरु भएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
कैलालीमा स्थानीय तहमै विभिन्न समयमा कोरोना भाइरसविरुद्धको खोप लगाइँदै आइएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ ।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
दुई दिन पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा लाइन लागेका हरजित साउदको त्यहीँ ढलेर मृत्यु भयो ।