२०७९ असार ०८ गते बुधबार युग संवाददाता
बैतडीमा कालाजार रोगको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिकाका एक जनाको केही महिना पहिला मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको हो ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुर असार ७ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले तत्कालीन२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
/सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)अघि नबढाउने निर्णय गरेको छ। असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)अघि नबढाउने निर्णय गरेको हो।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेलामौकामा राष्ट्रिय हितमा चुनौतीहरू देखा पर्ने गरेको बताएका छन् ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
सर्लाहीको कविलासीमा धारिलो हतियार प्रयोग गरी सोमबार राति एक युवकको हत्या भएको छ । कविलासी नगरपालिका–८ अगर्वाका २४ वर्षीय युवक अमरेन्द्र ठाकुरको सोमबार राति हत्या भएको हो ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीले एसीसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
काठमाडौं ७ प्रतिनिधिसभा अन्तर्गतमा शिक्षा तथा स्वास्थ्य समितिले संघप्य शिक्षा ऐन२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
स्वतन्त्र अखबार नोभाया गजेटाका रूसी प्रधान सम्पादक दिमित्री मुरातोभले युक्रेनको युद्धबाट विस्थापित बालबालिकालाई सहयोग गर्न आफूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कारको स्वर्ण पदक १०३।५ मिलियन डलरमा लिलामीमा बिक्री गरेका छन्।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
युवतीलाई प्रलोभन देखाई जबरजस्ती करणी र लुटपाट गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सेरेमनीको स्पेलिङ गलत लेखिएको पाइएको छ ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका– ८ की सरस्वती बोहराको उद्धार गरिएको हो ।”२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यमा कैलालीका अनिल मल्ल बिजयी भएका छन् ।२०७९ असार ०६ गते सोमबार युग संवाददाता
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्यवृद्धि गरेको छ ।२०७९ असार ०६ गते सोमबार युग संवाददाता
नदीबाट प्रभावित बस्तीलाई जोगाउनका लागि २० लाख रुपैयाँ लागतमा भौतिक र जैविक तटबन्ध निर्माण गरिएको छ२०७९ असार ०६ गते सोमबार युग संवाददाता
कैलालीको भजनी नगरपालिका–७ स्थित पुरैना ताल डेढ दशक अगाडिसम्म दुरुस्तै थियो । सारस लगायत दुर्लभ चराहरुको प्राकृतिक बासस्थानमात्रै नभएर बसन्ता जैविकमार्ग र भारतको दुधुवा नेशनल पार्कलाई पनि जोडेको थियो, त्यो तालले ।२०७९ असार ०५ गते आइतबार युग संवाददाता
कैलालीको टीकापुरमा खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको बृहत् ढल निकासको काम १२ किलोमिटर निर्माण भएको छ ।२०७९ असार ०५ गते आइतबार युग संवाददाता
सामाजिक कार्यमा क्रियाशील संस्था हेल्प फर ह्याप्पिनेस सुदूरपश्चिमको संयोजकमा पुनः घनश्याम भण्डारी निर्वाचित भएका छन् ।२०७९ असार ०५ गते आइतबार युग संवाददाता
अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्। शनिबार बिहान डेलावेयर राज्यमा रहेको घर नजिकै लडका उनलाई चोटपटक भने लागेको छैन्।२०७९ असार ०५ गते आइतबार युग संवाददाता
कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।२०७९ असार ०५ गते आइतबार युग संवाददाता
बैतडीका आठवटा स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएका छन् ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
थारु कल्याणकारिण सभा कैलालीले थारु समुदायबाट कैलालीका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेको छ ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरेका छन् ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
बैतडीमा पाठ्यपुस्तक अभाव भएको छ । गत जेठ १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरु भइसकेको भए पनि एक महिना बढी भइसक्दासमेत पाठ्यपुस्तक पुग्न सको छैन ।