२०७९ असार १६ गते बिहिबार युग संवाददाता
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रवन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ ।२०७९ असार १६ गते बिहिबार युग संवाददाता
जल तथा मौसम विज्ञान विभागले तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सावधानी अपनाउन सुझाव दिएको छ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
युवतीलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
मनसुन सक्रिय भएपछि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको नौ वटै जिल्लामा विपद् व्यवस्थापन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका ५२ जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारुले टीकापुर घटनाको समाधान राजनीतिक तवरबाट गर्न माग गरेका छन् ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दालाई निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको अछामको बयलपाटा अस्पतालको बजेट गत वर्ष ८ करोड रुपैयाँ थियो ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
कैलालीको कान्द्रा नदीको जल सतहले सतर्कता तह पार गरेको छ । आज बिहान कैलाली, कञ्चनपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको छ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
जेनतेन रोपाइँ गरेको खेतमा धाँजा फाटिसकेको थियो । रोपिएको धान सुक्न थालेको थियो ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
कैलालीको घोडाघोडी नगरपालिकाले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई श्रावण १ गतेबाट काममा नआउन आदेश दिएको छ ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुरका थप दुई जनाको चट्याङ परी ज्यान गएको छ । जिल्लाको कृष्णपुर नगरपालिका ५ बस्ने वर्ष ४८ का पुनाराम चौधरीको चट्याङ परी मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेती कैलालीले जनाएको छ ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
धनगढीमा ममता सर्जिकल हाउस सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका १ को नगरपालिका रोडमा करिब ४० लाखको लगानीमा सर्जिकल हाउस सञ्चालनमा आएको हो ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
कैलालीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।२०७९ असार १३ गते सोमबार युग संवाददाता
कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् ।२०७९ असार १३ गते सोमबार युग संवाददाता
करेन्ट लागेर कैलालीमा एक युवतीको मृत्यु भएको छ। कैलारी गाउँपालिका वडा नम्बर ३ की १९ वर्षीया सुनिता बराल नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।२०७९ असार १३ गते सोमबार युग संवाददाता
आइतबार दिउँसो करिब १ बजेतिर कैलालीको गोदावरी नगरपालिका ४ भिमदत्त राजमार्गको गाइमारेमा हातखुट्टा बाधेको अवस्थामा एक जना मानिस फेला परेका छन् ।२०७९ असार १३ गते सोमबार युग संवाददाता
जेल जीवन बिताइरहेका निलम्बित सांसद् रेशम चौधरीले कैलालीको स्थानीय तहमा नागरिक उन्मुक्ति पार्टीबाट जितेका जनप्रतिधिलाई मालिक नभइ जनताको सेवकको रुपमा काम गर्न सुझाव दिएका छन् ।२०७९ असार १३ गते सोमबार युग संवाददाता
बैतडीको अनारखोलीमा स्थापना गर्ने भनिएको यान्त्रिक कार्यालय तीन वर्ष बित्दासमेत कुनै कार्य अघि बढ्न सकेन२०७९ असार १३ गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशका पहाडी चार जिल्लाको अन्तर समन्वय बैठक बैतडीको पाटनमा सम्पन्न भएको छ ।२०७९ असार १२ गते आइतबार युग संवाददाता
कैलालीको गौरीगंगा नगरपालिका वडा नं ८ को शिवगणेश ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमितिको लागि भएको निर्वाचनमा नवराज सापकोटाको प्यानल विजयी भएको छ ।२०७९ असार १२ गते आइतबार युग संवाददाता
नेपाल–भारत एककृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ ।२०७९ असार १२ गते आइतबार युग संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जोरायल गाउँपालिका–२ मा रहेको ‘रुपसकाँडा छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गरेका छन्।२०७९ असार १२ गते आइतबार युग संवाददाता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय समितिको निर्वाचनका लागि साहित्यकार गोवर्द्धन पूजाले अध्यक्षको पदमा उम्मेदवारी दर्ता गराएका छन् ।