कैलालीमा करेन्ट लागेर एक युवतीको मृत्यु

युग संवाददाता     267 पटक पढिएको    

कैलालीमा करेन्ट लागेर एक युवतीको मृत्यु

धनगढी / करेन्ट लागेर कैलालीमा एक युवतीको मृत्यु भएको छ। कैलारी गाउँपालिका वडा नम्बर ३ की १९ वर्षीया सुनिता बराल नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

मोटर लगाएर पानी तानेर नुहाउने क्रममा उनलाई आइतबार करेन्ट लागेको थियो । उनलाई निसर्ग अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।



सोमबार १३, असार २०७९ ०३:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.