२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका– ८ की सरस्वती बोहराको उद्धार गरिएको हो ।”२०७९ असार ०६ गते सोमबार युग संवाददाता
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्यवृद्धि गरेको छ ।२०७९ असार ०६ गते सोमबार युग संवाददाता
नदीबाट प्रभावित बस्तीलाई जोगाउनका लागि २० लाख रुपैयाँ लागतमा भौतिक र जैविक तटबन्ध निर्माण गरिएको छ२०७९ असार ०५ गते आइतबार युग संवाददाता
कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
डोटीको दिपायल सिलगढी नगरपालिका–७ उडितोलामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको निधन भएको छ । विगत चार वर्षदेखि पोर्चुगल बस्दै आएका चितवन जिल्ला भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको निधन भएको हो ।२०७९ असार ०२ गते बिहिबार युग संवाददाता
डोटी घर भएका अर्जुन भुल नौ दिनदेखि भारतमा बेपत्ता भएका छन् ।२०७९ असार ०२ गते बिहिबार युग संवाददाता
सेती नदीमा खसेर डोटीकी एक युवतीको मृत्यु भएको छ। आदर्श गाँउपालिका– ६ की १८ वर्षीया ढुल्लु अधिकरीको काठले बनाएको साँघुबाट खसेर मृत्यु भएको हो।२०७९ असार ०२ गते बिहिबार युग संवाददाता
कैलालीको धनगढीमा नक्कली नोट छाप्ने मेसिनसहित २ जना पक्राउ परेका छन्। प्रहरीले धनगढी उपमहानगरपालिका ८ का २१ वर्षीय रामदास राना र अनुराग रानालाई बुधबार साझ नक्कली नोट र नोट छाप्न प्रयोग गरिएका सामाग्री सहित पक्राउ गरेको हो।२०७९ असार ०१ गते बुधबार युग संवाददाता
बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् ।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम समाज डेनमार्कको अध्यक्षमा कृष्ण धानुक चयन भएका छन् ।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
अछाममा सर्पको टोकाईबाट महिलाको मृत्यु भएको छ।पञ्चदेवल विनायक नगरपालिका– ५ लयाँटीमा ३२ वर्षीया गर्भवती रामपुरा शाहीको सोमबार राति सर्पको टोकाईबाट मृत्यु भएको हो।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
भारतबाट फर्किने क्रममा कैलालीमा ज्यान गुमाएका अछामको चौरपाटी गाउँपालिका–१ का ३२ वर्षीय धनबहादुर शाहको हत्या गरिएको भन्दै किटानी जाहेरी दर्ता गरिएको छ ।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा लोकेन्द्र खत्री निर्विरोध चयन भएका छन् ।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध छ। टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्लम्बर एशोसियसनको नयाँ नेतृत्व चयन भएको छ । धनगढीमा भएको एशोसियसनको पहिलो साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
डडेल्धुरामा देवर र भाउजू मृत फेला परेका छन् । निहरु एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको शव फेला परेको हो ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
डडेल्धुरा अस्पतालमा जेठ १९ गते (बिहीबार) भागेश्वर गाउँपालिका–५ सिराडकी ५ वर्षीया बालिका यनुसा थापा मगरको मृत्यु प्रकरणमा एकोहोरो छानविन प्रतिवेदन सार्वजनिक गरिएको छ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
कैलालीमा ट्रयाक्टरले पावर टिलरलाई ठक्कर दिँदा पावर टिलर चालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ गेटीका २० वर्षीय सुवास चौधरीको ज्यान गएको हो ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
कैलाली प्रहरीले लागुऔषध खैरो हेरोइनका कारोबारमा संलग्नको डेराबाट ठूलो परिमाणमा थप खैरो हेरोइन र नगद लगायतका सामान बरामद गरेको छ ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
कञ्चनपुरको पूर्व पश्चिम राजमार्ग स्थीत भाषीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ ।