२०७९ असार ३१ गते शुक्रबार युग संवाददाता
न्यायका लागि दार्चुलाको गोकुलेश्वर प्रहरीमा उजुरी दिन पुगेका व्यक्ति नै प्रहरीद्वारा कुटिएको घटनमा प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ ।२०७९ असार ३० गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गत वर्षको बाढीले क्षति पु¥याएका परिवारलाई राहत रकम प्रदान गरेको छ ।२०७९ असार ३० गते बिहिबार युग संवाददाता
लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरा गएपछि सडक अवरुद्ध बनेको हो ।२०७९ असार २९ गते बुधबार युग संवाददाता
कैलालीको मसुरिया स्वास्थ्य चौकीलाई दुई थान ह्विलचियर हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेसका नेता तथा समाजसेवी दिनेश राज जोशीको समन्वयमा ह्विलचियर स्वास्थ्य चौकीलाई प्रदान गरिएको थियो ।२०७९ असार २९ गते बुधबार युग संवाददाता
कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।२०७९ असार २७ गते सोमबार युग संवाददाता
अछाममा जडीबुटी खाँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । एक अपरिचित व्यक्तिले दिएको जडीबुटी खाँदा चौरपाटी गाउँपालिका–४ पायलका ४२ वर्षीय गणेश खत्रीको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।२०७९ असार २६ गते आइतबार युग संवाददाता
कैलालीको गोदावरी नगरपालिकामा एक बालकको शव फेला परेको छ।गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको हो।२०७९ असार २६ गते आइतबार युग संवाददाता
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ ।२०७९ असार २५ गते शनिबार युग संवाददाता
बेदकोट नगरपालिका–६ ओझाखालीका २९ वर्षीय अजय डगौराको जिब्रोमा क्यान्सर भएपछि उपचारका लागि आर्थिक अभावले छटपटाउनु भएको छ । ससुरालीमा बस्दै आएका उनले उपचार खर्च जुटाउन नसक्दा कष्ट सहेर बस्नुपरेको छ ।२०७९ असार २५ गते शनिबार युग संवाददाता
बैतडी जिल्लाको पाटनमा बसपार्क निर्माणको काम अलपत्र परेको छ । आर्थिक वर्ष २०७१/७२ मा निर्माण सुरु गरिएको बसपार्क आठ वर्ष पुग्दा पनि अहिलेसम्म पूरा हुन नसकेको हो ।२०७९ असार २५ गते शनिबार युग संवाददाता
जिल्ला कारागार बैतडीका केन्दीबन्दीको कारागारमै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । शुक्रबार गरिएको विवरण सङ्कलन कार्यमा कारागारमा रहेका १७ कैदीबन्दी र एक सुरक्षाकर्मीको परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको कम्प्युटर प्राविधिक बालकृष्णप्रसाद भट्टले जानकारी दिए ।२०७९ असार २५ गते शनिबार युग संवाददाता
लगातारको बर्षापछि आएको बाढीले कैलाली स्थित मोहना नदीमा पानीको सतहले खतराको तह पार गरेको छ ।२०७९ असार २४ गते शुक्रबार युग संवाददाता
कैलालीमा चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत रकम वितरण गरिएको छ । असार १४ गते चट्याङ लागेर मृत्यु भएका कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १ रानामुरा गाउँ बस्ने ५६ वर्षीय सुखपंखीदेवी चौधरीको परिवारलाई नगद दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।२०७९ असार २४ गते शुक्रबार युग संवाददाता
सशस्त्र प्रहरीले कैलालीको विभिन्न स्थानबाट भन्सार छलिको सामान बरामद गरेको छ ।२०७९ असार २३ गते बिहिबार युग संवाददाता
जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हाल्ने भएका छन् ।२०७९ असार २१ गते मङ्गलबार युग संवाददाता
अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मुत्यु प्रकरणमा दैनिक प्रदर्शन हुन थालेपछि प्रशासनले सदरमुकाम मंगलसेनका विभिन्न क्षेत्रलाई निषेधित घोषणा गरेको छ।२०७९ असार २० गते सोमबार युग संवाददाता
अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मृत्यु प्रकरणमा न्याय माग गर्दै भएको प्रदर्शनका कारण सदरमुकाम तनावग्रस्त बनेको छ।२०७९ असार १९ गते आइतबार युग संवाददाता
अछाममा विभिन्न पाँच दलले सवारी साधन बन्द गराएका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ नगरेको विरोधमा पाँच दलले आज अछाममा सवारीसाधन बन्द गराएका हुन् ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
बझाङमा फोरजी सेवा विस्तारका क्रममा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु भएको छ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
धनगढी उपमहानगरपालिका वडा नम्बर १ त्रिवेणी चोकमा वृक्षारोपण गरिएको छ ।नैनादेवी युवा क्लब अन्तर्गत जेम्स धनगढीको आयोजनामा त्रिवेणी चोक देखि रिङ रोड सडक सम्म वृक्षारोपण गरिएको हो ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पु¥याएको छ ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ ।गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरुप राहत रकम पाइरहेका छन् ।२०७९ असार १७ गते शुक्रबार युग संवाददाता
विगतको तुलनामा एक साताअघि प्रवेश गरेको मनसुनी वायु मुलुकभर सक्रिय हुँदा बाढीपहिरोबाट १५ जनाले ज्यान गुमाएका छन् ।२०७९ असार १७ गते शुक्रबार युग संवाददाता
बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।२०७९ असार १६ गते बिहिबार युग संवाददाता
पतिको उपचारमा भएभरको जायजेथा सकिएपछि दार्चुलाकी मनुरी देवी धामी (मानमती)ले चन्दा उठाइन ।