पहिरोमा परी एकै परिवारका पाँच जनाको मृत्यु

युग संवाददाता     358 पटक पढिएको    

पहिरोमा परी  एकै परिवारका पाँच जनाको मृत्यु

गलेश्वर / म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी पाँच जनाको ज्यान गएको छ ।

मंगलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि पाँच जनाको ज्यान गएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिए। 



मङ्गलबार १७, साउन २०७९ १०:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.