२०७९ साउन १५ गते आइतबार युग संवाददाता
देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
कञ्चनपुरका सामाजिक अभियान्ता ईश्वरदत्त जोशी निर्मला पन्तको बलात्कार पछि हत्याको अनुसन्धानमा ढिला सुस्ती भएको भन्दै विगत नौ दिनदेखि अनसनरत छन् ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ२०७९ साउन १० गते मङ्गलबार युग संवाददाता
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानिबन समितिको बैठक आज बिहान बस्दैछ ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर–गगन समूहका शिव लम्साल विजयी भएका छन् ।२०७९ साउन ०८ गते आइतबार युग संवाददाता
मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।२०७९ साउन ०३ गते मङ्गलबार युग संवाददाता
मुलुकभर तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् । तीमध्ये प्युठान जिल्लामा दुई स्थानीय तह छन् ।२०७९ असार २७ गते सोमबार युग संवाददाता
बलात्कार आरोप लागेपछि बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले राजीनामा दिएका छन् । ज्याला मजदुरी गर्दै आएकी एक महिलाले बलात्कार गरेको आरोप लगाएपछि नेगीले पदबाट राजीनामा दिएका हुन् ।२०७९ असार २५ गते शनिबार युग संवाददाता
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत करार सेवामा कर्मचारी भर्नाका लागि सरकारले दरखास्त आह्वान गरेको छ।२०७९ असार २४ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि प्रदेश सभामा छलफल सुरु हुन सकेको छैन ।२०७९ असार २४ गते शुक्रबार युग संवाददाता
राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद सजायको फैसला सुनाइएको छ । सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका ९ बोटेचौरका चोमन घर्ती मगर र भूपेन्द्र बुढामगरलाई सात–सात वर्षको कैद सजाय सुनाएको हो ।२०७९ असार २२ गते बुधबार युग संवाददाता
नेपाल कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माबारे तत्काल छानबिन गर्न माग गरेका छन् ।२०७९ असार २१ गते मङ्गलबार युग संवाददाता
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ असार २० गते सोमबार युग संवाददाता
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी तीन दिनको मौसमी विश्लेषण गरेको छ।२०७९ असार १९ गते आइतबार युग संवाददाता
नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै छ ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को शनिबार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन्।२०७९ असार १६ गते बिहिबार युग संवाददाता
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रवन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ ।२०७९ असार १६ गते बिहिबार युग संवाददाता
जल तथा मौसम विज्ञान विभागले तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सावधानी अपनाउन सुझाव दिएको छ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।२०७९ असार १२ गते आइतबार युग संवाददाता
नेपाल–भारत एककृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ ।२०७९ असार १२ गते आइतबार युग संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
सरकारले डिजेलमा प्रतिलिटर २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर घटाएको छ।२०७९ असार १० गते शुक्रबार युग संवाददाता
नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेलामौकामा राष्ट्रिय हितमा चुनौतीहरू देखा पर्ने गरेको बताएका छन् ।