२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
बुधवार दार्चुलाको शैल्यशिखर नगरपालिका १ बारीलकी ४५ वर्षीया अनिभा खडायतको आगोमा जलाएर हत्या गरी फरार रहेका सोही ठाउँका भोजराज खडायत पक्राउ परेका छन् ।२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
नेपालको चार दिने भ्रमणमा आएका अमेरिकी सेनाका एशिया प्रशान्त क्षेत्रका कमाण्डिङ जनरद चाल्स ए फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टचार भेट गरेका छन् ।२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
प्रतिनिधिसभा सदस्य डा.सूर्यप्रसाद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गरेका छन् ।२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ। संघले आज विज्ञप्ती निकालेर त्रिविको ताला खोल्ने जनाएको हो। नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई १४ हप्ता (९८ दिन) तलव सहितको प्रसूति विदा दिन सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई आग्रह गरेको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ ।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
सरकारले सुदूरपश्चिममा अवस्थित पश्चिम सेति जलविद्युत आयोजना भारतीय सरकारी कम्पनी एनएचपिसीलाई दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ७५० मेगावाट क्षमता भएको पश्चिम सेति आयोजना भारतिय कम्पनीलाई दिने निर्णय गरेको हो ।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।२०७९ जेठ २१ गते शनिबार युग संवाददाता
बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा बुढीगंगाको निर्वाचन सम्बन्धी सर्वदलीय बैठक बसेको छ।२०७९ जेठ २१ गते शनिबार युग संवाददाता
आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज यूएईसँग खेल्दैछ ।२०७९ जेठ २० गते शुक्रबार युग संवाददाता
अर्थमन्त्री जनार्दन शर्माले जस्तोसुकै अवस्थामा पनि सरकारले वार्षिक बजेट नै ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भनी नेकपा एमालेलाई जवाफ दिएका छन् ।२०७९ जेठ १९ गते बिहिबार युग संवाददाता
नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटाएको छ । काठमाडौं नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।२०७९ जेठ १९ गते बिहिबार युग संवाददाता
आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको कालो दिन । राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको २१ पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो ।२०७९ जेठ १९ गते बिहिबार युग संवाददाता
एक साता यता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण आजभोलि अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको छ ।२०७९ जेठ १९ गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि उपलब्धीमूलक बजेट ल्याउनु पर्नेमा प्रदेश सभा सदस्यहरुले जोड दिएका छन् ।२०७९ जेठ १८ गते बुधबार युग संवाददाता
इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ ।२०७९ जेठ १७ गते मङ्गलबार युग संवाददाता
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।२०७९ जेठ १७ गते मङ्गलबार युग संवाददाता
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।२०७९ जेठ १७ गते मङ्गलबार युग संवाददाता
आज मंगलबार देशका सातवटै प्रदेशमा पानी पर्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबै प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ।२०७९ जेठ १६ गते सोमबार युग संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको जहाज दुर्घटनाको कारणबारे छानविन गर्न पाँच सदस्सीय दुर्घटना जाँच आयोग गठन गरको छ।२०७९ जेठ १६ गते सोमबार युग संवाददाता
सोमबार जम्मा ६ जना कोभिड-१९ संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ४११ जनामा गरिएको परीक्षणमा ६ जना संक्रमित भेटिएका हुन्।२०७९ जेठ १६ गते सोमबार युग संवाददाता
नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि नगर प्रमुख गोपाल हमालले सोमवार पत्रकार सम्मेलन गरेर ९८५८४८८८९५ नम्बर सार्वजनिक गरेका हुन्।२०७८ कार्तिक २८ गते आइतबार युग संवाददाता
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकटका विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।२०७८ असोज ०५ गते मङ्गलबार युग संवाददाता
काठमाडौं असोज ५। केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सबै२०७८ भदौ ०१ गते मङ्गलबार युग संवाददाता
काठमाडौं भदौ १ । सरकारले राजनीतिक दल विभाजन सम्वन्धी अध्यादेश