२०७९ असोज १७ गते सोमबार युग संवाददाता
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । परीक्षा यही असोज ३० र ३१ गते सञ्चालन हुनेछ ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
/ आज नवरात्रको आठौं दिन। नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
अर्घाखाँचीको सन्धिखर्क–९ अर्घामा रहेको पोखरीमा डुबेका अवस्थामा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन् ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
आज बडा दसैंको सातौँ दिन हो। भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना गरिन्छ।२०७९ असोज १५ गते शनिबार युग संवाददाता
हाल देशको अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
पछिल्लो २४ घण्टामा देशभर ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
गण्डकी प्रदेशको पोखरामा यहि असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफ्री मंगलवार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले राजधानी वीरेन्द्रनगरमा अनावरण गरेका छन् ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी रा मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेपछि ७५ हजार सेना परिचालन हुने भएको छ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
हाल देशभरको मनसुनमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
त्रिपुरेश्वर आँखा अस्पतालको शाखा कार्यालय नेपाल आँखा अस्पतालको भवन जीतपुर सिमरा उपमहानगर ४, स्थित औराहामा आज शिलान्यास गरिएको छ ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
पूर्व वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले नागरिकता विद्येयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर पदीय मर्यादाबाट चुकेकोले तत्काल पदबाट राजीनामा दिनुपर्ने सुझाव दिएका छन् ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।२०७९ भदौ १६ गते बिहिबार Yugnepal
गणतन्त्र स्थापनापछि बैतडीबाट तीन जना दलित नेता मुख्य राजनीतिक दलबाट सभासद भए पनि उहाँहरूकै जिल्लाको गाउँका दलित बस्तीका नाम अहिले पनि ‘डुमेउडा’ कायम रहेका छन्।२०७९ भदौ ०४ गते शनिबार युग संवाददाता
पश्चिम नेपालमा गएराती भूकम्पको धक्का महसुस गरिएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १:२८ बजे ४.८ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।२०७९ भदौ ०४ गते शनिबार युग संवाददाता
निर्वाचन आयोगले आगामी निर्वाचनमा उम्मेदवारी दर्तासँगै अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
वैदिक सनातन धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४ सय ५० मेगावाटको सेती नदी (एसआर) जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ ।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालले एमसीसी अन्तर्गतका परियोजना निर्माणका लागि २०२३ अगस्टबाट सार्वजनिक टेन्डरमा जाने बताएको छ। पूर्वतयारीका कामहरु सम्पन्न भएपछि निर्माण कार्यमा कुनै अवरोध नभई निर्धारित समयमै परियोजना सक्ने गरी काम गर्ने एमसीएले जनाएको छ।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन्।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
आज देशका अधिकांश भू-भागको मौसममा सामान्य देखि पूर्ण बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा बिहानैदेखि चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।