२०७९ असार २४ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि प्रदेश सभामा छलफल सुरु हुन सकेको छैन ।२०७९ असार २४ गते शुक्रबार युग संवाददाता
राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद सजायको फैसला सुनाइएको छ । सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका ९ बोटेचौरका चोमन घर्ती मगर र भूपेन्द्र बुढामगरलाई सात–सात वर्षको कैद सजाय सुनाएको हो ।२०७९ असार २२ गते बुधबार युग संवाददाता
नेपाल कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माबारे तत्काल छानबिन गर्न माग गरेका छन् ।२०७९ असार २१ गते मङ्गलबार युग संवाददाता
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ असार २० गते सोमबार युग संवाददाता
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी तीन दिनको मौसमी विश्लेषण गरेको छ।२०७९ असार १९ गते आइतबार युग संवाददाता
नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै छ ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को शनिबार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन्।२०७९ असार १६ गते बिहिबार युग संवाददाता
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रवन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ ।२०७९ असार १६ गते बिहिबार युग संवाददाता
जल तथा मौसम विज्ञान विभागले तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सावधानी अपनाउन सुझाव दिएको छ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।२०७९ असार १२ गते आइतबार युग संवाददाता
नेपाल–भारत एककृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ ।२०७९ असार १२ गते आइतबार युग संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
सरकारले डिजेलमा प्रतिलिटर २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर घटाएको छ।२०७९ असार १० गते शुक्रबार युग संवाददाता
नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेलामौकामा राष्ट्रिय हितमा चुनौतीहरू देखा पर्ने गरेको बताएका छन् ।२०७९ असार ०१ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
बेलडाँडी गाउँपालिका–३स्थित राधाकृष्ण माध्यमिक विद्यालय नजिकबाट प्रहरीले आज लागू औषध (खैरो हिरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
काठमाडौँमा आज बिहान २:३६ बजे भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
बुधवार दार्चुलाको शैल्यशिखर नगरपालिका १ बारीलकी ४५ वर्षीया अनिभा खडायतको आगोमा जलाएर हत्या गरी फरार रहेका सोही ठाउँका भोजराज खडायत पक्राउ परेका छन् ।२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
नेपालको चार दिने भ्रमणमा आएका अमेरिकी सेनाका एशिया प्रशान्त क्षेत्रका कमाण्डिङ जनरद चाल्स ए फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टचार भेट गरेका छन् ।२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
प्रतिनिधिसभा सदस्य डा.सूर्यप्रसाद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गरेका छन् ।२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ। संघले आज विज्ञप्ती निकालेर त्रिविको ताला खोल्ने जनाएको हो। नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई १४ हप्ता (९८ दिन) तलव सहितको प्रसूति विदा दिन सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई आग्रह गरेको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ ।