देशभर थप ३८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

युग संवाददाता     142 पटक पढिएको    

देशभर थप ३८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१८ जनामा गरिएको नमुना परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित एक हजार १२२ जना रहेका छन् । 



बुधबार १२, असोज २०७९ ०२:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.