२०७९ असार १० गते शुक्रबार युग संवाददाता
कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड २५ लाख २१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।२०७९ असार १० गते शुक्रबार युग संवाददाता
नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ ।२०७९ असार १० गते शुक्रबार युग संवाददाता
७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ ।२०७९ असार ०९ गते बिहिबार युग संवाददाता
एसीसी महिला टी २० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) को भोलि (शुक्रबार) सामना गर्दैछ।२०७९ असार ०९ गते बिहिबार युग संवाददाता
किसान मलका लागि तड्पिरहेका बेला भन्सार छलेर भारतबाट ल्याइएको मल सशस्त्र प्रहरीले बरामद गरेको छ ।२०७९ असार ०९ गते बिहिबार युग संवाददाता
/ किसानको धान रोप्ने बेलामा बाजुराको बूढीगङ्गा नगरपालिकाका उम्मेरदवारलाई भोट माग्ने चटारो परेको छ ।२०७९ असार ०९ गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा औलो निवारणको लक्ष्य हासिल गर्नका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले औलोका रोगीको सङ्ख्या शून्यमा झार्नका लागि र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पुर्याउनका लागि कार्य अगाडि बढाएको हो ।२०७९ असार ०९ गते बिहिबार युग संवाददाता
राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीलाई कैलालीको गेटा मेडिकल कलेजको निर्देशकको जिम्मेवारी दिइएको छ ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
नयाँ शैक्षिक सत्रमा भर्ना भएका बाजुराका अधिकांश विद्यार्थी पुरानै पाठ्यपुस्तक पढ्न बाध्य भएका छन् ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
कैलालीको बर्दगोरिया गाउँपालिका बौनियामा सेप्टीट्याङ्कीमा डुबेर एक बालिकाको ज्यान गएको छ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
कञ्चनपुरमा निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहरमा पानी सञ्चालनको तयारी सुरु भएको छ । राष्ट्रिय गौरवको उक्त आयोजना निर्माण सुरु भएको डेढ दशकपछि मूल नहर परीक्षणसँगै पानी सञ्चालन हुने भएको हो ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
वेदकोट नगरपालिका–७ सुडामा बसले साइकललाई ठक्कर दिँदा ३० वर्षीया महिलाको मृत्यु भएको छ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ। मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
कैलालीका स्थानीय तहले यस वर्ष सबै प्रक्रिया पूरा नगरी हतारमा वडास्तरबाट योजना छनोट गरेका छन् । केही समय चुनावमा खर्चेका कारण समय अपुग भएपछि स्थानीय तहले केही प्रक्रिया मिचेर योजना छनोट गरेका हुन ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशले विभिन्न पदमा आवेदन माग गरेको छ ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
बैतडीमा कालाजार रोगको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिकाका एक जनाको केही महिना पहिला मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको हो ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुर असार ७ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले तत्कालीन२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
/सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)अघि नबढाउने निर्णय गरेको छ। असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)अघि नबढाउने निर्णय गरेको हो।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेलामौकामा राष्ट्रिय हितमा चुनौतीहरू देखा पर्ने गरेको बताएका छन् ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
सर्लाहीको कविलासीमा धारिलो हतियार प्रयोग गरी सोमबार राति एक युवकको हत्या भएको छ । कविलासी नगरपालिका–८ अगर्वाका २४ वर्षीय युवक अमरेन्द्र ठाकुरको सोमबार राति हत्या भएको हो ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीले एसीसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
काठमाडौं ७ प्रतिनिधिसभा अन्तर्गतमा शिक्षा तथा स्वास्थ्य समितिले संघप्य शिक्षा ऐन२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
स्वतन्त्र अखबार नोभाया गजेटाका रूसी प्रधान सम्पादक दिमित्री मुरातोभले युक्रेनको युद्धबाट विस्थापित बालबालिकालाई सहयोग गर्न आफूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कारको स्वर्ण पदक १०३।५ मिलियन डलरमा लिलामीमा बिक्री गरेका छन्।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
युवतीलाई प्रलोभन देखाई जबरजस्ती करणी र लुटपाट गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।