२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
कैलालीको घोडाघोडी नगरपालिकाले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई श्रावण १ गतेबाट काममा नआउन आदेश दिएको छ ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुरका थप दुई जनाको चट्याङ परी ज्यान गएको छ । जिल्लाको कृष्णपुर नगरपालिका ५ बस्ने वर्ष ४८ का पुनाराम चौधरीको चट्याङ परी मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेती कैलालीले जनाएको छ ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
धनगढीमा ममता सर्जिकल हाउस सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका १ को नगरपालिका रोडमा करिब ४० लाखको लगानीमा सर्जिकल हाउस सञ्चालनमा आएको हो ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
कैलालीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।२०७९ असार १३ गते सोमबार युग संवाददाता
कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् ।२०७९ असार १३ गते सोमबार युग संवाददाता
करेन्ट लागेर कैलालीमा एक युवतीको मृत्यु भएको छ। कैलारी गाउँपालिका वडा नम्बर ३ की १९ वर्षीया सुनिता बराल नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।२०७९ असार १३ गते सोमबार युग संवाददाता
आइतबार दिउँसो करिब १ बजेतिर कैलालीको गोदावरी नगरपालिका ४ भिमदत्त राजमार्गको गाइमारेमा हातखुट्टा बाधेको अवस्थामा एक जना मानिस फेला परेका छन् ।२०७९ असार १३ गते सोमबार युग संवाददाता
जेल जीवन बिताइरहेका निलम्बित सांसद् रेशम चौधरीले कैलालीको स्थानीय तहमा नागरिक उन्मुक्ति पार्टीबाट जितेका जनप्रतिधिलाई मालिक नभइ जनताको सेवकको रुपमा काम गर्न सुझाव दिएका छन् ।२०७९ असार १३ गते सोमबार युग संवाददाता
बैतडीको अनारखोलीमा स्थापना गर्ने भनिएको यान्त्रिक कार्यालय तीन वर्ष बित्दासमेत कुनै कार्य अघि बढ्न सकेन२०७९ असार १३ गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशका पहाडी चार जिल्लाको अन्तर समन्वय बैठक बैतडीको पाटनमा सम्पन्न भएको छ ।२०७९ असार १२ गते आइतबार युग संवाददाता
कैलालीको गौरीगंगा नगरपालिका वडा नं ८ को शिवगणेश ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमितिको लागि भएको निर्वाचनमा नवराज सापकोटाको प्यानल विजयी भएको छ ।२०७९ असार १२ गते आइतबार युग संवाददाता
नेपाल–भारत एककृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ ।२०७९ असार १२ गते आइतबार युग संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जोरायल गाउँपालिका–२ मा रहेको ‘रुपसकाँडा छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गरेका छन्।२०७९ असार १२ गते आइतबार युग संवाददाता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय समितिको निर्वाचनका लागि साहित्यकार गोवर्द्धन पूजाले अध्यक्षको पदमा उम्मेदवारी दर्ता गराएका छन् ।२०७९ असार १२ गते आइतबार युग संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
कैलालीको मध्यपूर्वी क्षेत्रमा आज ठूलो वर्षा भएको छ । विहान करिब एक घण्टा वर्षा भएपछि भजनी नगरपालिकाको १ र ३ वडाका केही क्षेत्र जलमग्न भएको छ ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
धनगढी विमानस्थल स्तरोन्नतिको कार्यको शिलान्यास गरिएको छ ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
देशका ७५३ मध्ये ७०२ स्थानीय तहले नयाँ आर्थिक वर्ष २०७९\०८० को बजेट प्रस्तुत गरेका छन्।२०७९ असार ११ गते शनिबार युग संवाददाता
सिँचाइ गर्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ।भजनी नगरपालिका-६ का अन्दाजी ३२ वर्षीय परदेशी डगौराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन् ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले ३८ करोड ३ लाख २८ हजारको बजेट प्रस्तुत गरेको छ ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
कैलालीका १३ मध्ये १२ पालिकाले शुक्रबार बजेट कार्यक्रम प्रस्तुत गरेका छन् ।२०७९ असार १० गते शुक्रबार युग संवाददाता
नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीसहित १० सांसदहरु पार्टी निर्णयको विरुद्धमा उत्रिएका छन्। समाजवादीका १० जना सांसदहरुले मन्त्री फेर्ने पार्टी निर्णय नमान्ने भन्दै विद्रोह गरेका छन्।२०७९ असार १० गते शुक्रबार युग संवाददाता
कैलालीमा सात गोरुगाडा सहित ३० थान सालको गोलिया बरामद गरिएको छ ।