२०७९ असार २१ गते मङ्गलबार युग संवाददाता
कैलालीको टीकापुर अस्पतालमा ‘जनरल सर्जरी सेवा’ सुरुआत भएको छ ।२०७९ असार २० गते सोमबार युग संवाददाता
सत्ता पक्षकै सांसदहरू बजेटको विपक्षमा उभिएपछि सुदूरपश्चिम प्रदेश सरकार सङ्कटमा परेको छ ।२०७९ असार २० गते सोमबार युग संवाददाता
धनगढी उपमहानगरपालिकाले रातो किताब एकलौटीरुपमा प्रकाशित गरेको आरोप लागेको छ । उपमहानगरको आठौँ नगर सभाको तेस्रो बैठकमा चर्को सो बारे विवाद भएको हो ।२०७९ असार २० गते सोमबार युग संवाददाता
अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मृत्यु प्रकरणमा न्याय माग गर्दै भएको प्रदर्शनका कारण सदरमुकाम तनावग्रस्त बनेको छ।२०७९ असार २० गते सोमबार युग संवाददाता
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी तीन दिनको मौसमी विश्लेषण गरेको छ।२०७९ असार २० गते सोमबार युग संवाददाता
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण कैलालीमा डल्फिन अवलोकनको सिजन सुरु भएको छ । मनसुन लागेसंगै यो जिल्लामा डल्फिन अवलोकनको सिजन सुरु भएको हो ।२०७९ असार १९ गते आइतबार युग संवाददाता
अछाममा विभिन्न पाँच दलले सवारी साधन बन्द गराएका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ नगरेको विरोधमा पाँच दलले आज अछाममा सवारीसाधन बन्द गराएका हुन् ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
भवन अभावमा विद्यार्थीहरु खुला चौरमा पढ्न बाध्य छन् । तर, ५० लाख रुपियाँको विद्यालय भवन निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ । निर्माणाधीन भवन तीन वर्षदेखि अलपत्र छोड्दा माकुराले जालो लगाएको छ भने भित्ताका ढुङ्गा खस्न थालेका छन् ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पु¥याएको छ ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ ।गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरुप राहत रकम पाइरहेका छन् ।२०७९ असार १७ गते शुक्रबार युग संवाददाता
विगतको तुलनामा एक साताअघि प्रवेश गरेको मनसुनी वायु मुलुकभर सक्रिय हुँदा बाढीपहिरोबाट १५ जनाले ज्यान गुमाएका छन् ।२०७९ असार १७ गते शुक्रबार युग संवाददाता
धनगढीमा रहेको एक औषधि पसल सिल गरिएको छ । बिना दर्ता सञ्चालनमा रहेको पाइएपछि औषधि व्यवस्था विभाग नेपालगञ्जले शिखर मेडिकल सिलबन्दी गरिएको हो ।२०७९ असार १७ गते शुक्रबार युग संवाददाता
बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।२०७९ असार १६ गते बिहिबार युग संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै आगामी दिनमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन पनि समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।२०७९ असार १६ गते बिहिबार युग संवाददाता
पतिको उपचारमा भएभरको जायजेथा सकिएपछि दार्चुलाकी मनुरी देवी धामी (मानमती)ले चन्दा उठाइन ।२०७९ असार १६ गते बिहिबार युग संवाददाता
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रवन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ ।२०७९ असार १६ गते बिहिबार युग संवाददाता
जल तथा मौसम विज्ञान विभागले तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सावधानी अपनाउन सुझाव दिएको छ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
युवतीलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
मनसुन सक्रिय भएपछि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको नौ वटै जिल्लामा विपद् व्यवस्थापन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका ५२ जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारुले टीकापुर घटनाको समाधान राजनीतिक तवरबाट गर्न माग गरेका छन् ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दालाई निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको अछामको बयलपाटा अस्पतालको बजेट गत वर्ष ८ करोड रुपैयाँ थियो ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
कैलालीको कान्द्रा नदीको जल सतहले सतर्कता तह पार गरेको छ । आज बिहान कैलाली, कञ्चनपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको छ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
जेनतेन रोपाइँ गरेको खेतमा धाँजा फाटिसकेको थियो । रोपिएको धान सुक्न थालेको थियो ।