२०७९ असार ३१ गते शुक्रबार युग संवाददाता
धनगढी उपमहानगरपालिकाको एक सडकमा स्थानीयले सडक नबन्नुको कारण सहितको पोस्टर सडकको बिचमै गाडेका छन् ।२०७९ असार ३१ गते शुक्रबार युग संवाददाता
न्यायका लागि दार्चुलाको गोकुलेश्वर प्रहरीमा उजुरी दिन पुगेका व्यक्ति नै प्रहरीद्वारा कुटिएको घटनमा प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ ।२०७९ असार ३० गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गत वर्षको बाढीले क्षति पु¥याएका परिवारलाई राहत रकम प्रदान गरेको छ ।२०७९ असार ३० गते बिहिबार युग संवाददाता
जिल्लको भीमदत्त नगरपालिका–४ गोबरैयामा भारतीय लुटेराहरुले बुधबार दिउँसै एक घरमा लुटपाट गरेका छन् ।२०७९ असार ३० गते बिहिबार युग संवाददाता
आर्थिक वर्ष २०७७/७८ मा कैलालीका १३ स्थानीय तहमा ७४ करोड बढी बेरुजु रकम देखिएको छ ।२०७९ असार २९ गते बुधबार युग संवाददाता
आज बुधबार बिहान ११ बजे आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभा बैठक दुई घण्टालाई पर सारिएको छ ।२०७९ असार २९ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमा तीव्र विवाद कारण २९ दिन सम्म प्रदेश सभामा छलफल हुन पाएको छैन२०७९ असार २९ गते बुधबार युग संवाददाता
श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षे देश छोडेर भागेका छन् । सर्वसाधरणको विरोधपछि ७३ वर्षका राष्ट्रपति राजापाक्षे देश छोडेर भागेका हुन् ।२०७९ असार २९ गते बुधबार युग संवाददाता
कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।२०७९ असार २७ गते सोमबार युग संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पार्टीसँग पनि एकता नहुने बताएका छन्।२०७९ असार २७ गते सोमबार युग संवाददाता
बलात्कार आरोप लागेपछि बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले राजीनामा दिएका छन् । ज्याला मजदुरी गर्दै आएकी एक महिलाले बलात्कार गरेको आरोप लगाएपछि नेगीले पदबाट राजीनामा दिएका हुन् ।२०७९ असार २७ गते सोमबार युग संवाददाता
भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ । पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन् ।२०७९ असार २६ गते आइतबार युग संवाददाता
कैलालीको गोदावरी नगरपालिकामा एक बालकको शव फेला परेको छ।गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको हो।२०७९ असार २६ गते आइतबार युग संवाददाता
केही दिनयतादेखि भइरहेको लगातारको वर्षाले यहाँका ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका छन् ।२०७९ असार २६ गते आइतबार युग संवाददाता
बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता कायमै राखेको छ । ७ हजार ४१७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३ हजार ८८१ मत ल्याएका छन् ।२०७९ असार २६ गते आइतबार युग संवाददाता
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेकाे घरमा प्रदर्शनीकारीले आगाे लगाएका छन्। उनकाे निजी निवासमा गएराति आगाे लगाइएका हाे।२०७९ असार २५ गते शनिबार युग संवाददाता
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत करार सेवामा कर्मचारी भर्नाका लागि सरकारले दरखास्त आह्वान गरेको छ।२०७९ असार २४ गते शुक्रबार युग संवाददाता
कैलालीमा चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत रकम वितरण गरिएको छ । असार १४ गते चट्याङ लागेर मृत्यु भएका कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १ रानामुरा गाउँ बस्ने ५६ वर्षीय सुखपंखीदेवी चौधरीको परिवारलाई नगद दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।२०७९ असार २४ गते शुक्रबार युग संवाददाता
सशस्त्र प्रहरीले कैलालीको विभिन्न स्थानबाट भन्सार छलिको सामान बरामद गरेको छ ।२०७९ असार २४ गते शुक्रबार युग संवाददाता
बाजुराको बुढीगंगा नगरपालिकाको चार सय मत गणना हुँदा एमाले झिनो मतले अघि रहेको छ।२०७९ असार २३ गते बिहिबार युग संवाददाता
सरकारले प्रतिनिधि सभाबाट आज नागरिकता विधेयक फिर्ता लिँदैछ ।२०७९ असार २३ गते बिहिबार युग संवाददाता
बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको पुनः मतदान जारी छ ।२०७९ असार २२ गते बुधबार युग संवाददाता
नेपाल कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माबारे तत्काल छानबिन गर्न माग गरेका छन् ।२०७९ असार २१ गते मङ्गलबार युग संवाददाता
अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मुत्यु प्रकरणमा दैनिक प्रदर्शन हुन थालेपछि प्रशासनले सदरमुकाम मंगलसेनका विभिन्न क्षेत्रलाई निषेधित घोषणा गरेको छ।२०७९ असार २१ गते मङ्गलबार युग संवाददाता
देशभर सामुदायिक विद्यालयको संख्या घट्दै गएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार विद्यार्थी अभावका र सरकारको विद्यालय समायोजन नीतिका कारण सामुदायिक विद्यालय बन्द हुने क्रम बढेको हो ।