२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सेरेमनीको स्पेलिङ गलत लेखिएको पाइएको छ ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका– ८ की सरस्वती बोहराको उद्धार गरिएको हो ।”२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यमा कैलालीका अनिल मल्ल बिजयी भएका छन् ।२०७९ असार ०६ गते सोमबार युग संवाददाता
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्यवृद्धि गरेको छ ।२०७९ असार ०६ गते सोमबार युग संवाददाता
नदीबाट प्रभावित बस्तीलाई जोगाउनका लागि २० लाख रुपैयाँ लागतमा भौतिक र जैविक तटबन्ध निर्माण गरिएको छ२०७९ असार ०६ गते सोमबार युग संवाददाता
कैलालीको भजनी नगरपालिका–७ स्थित पुरैना ताल डेढ दशक अगाडिसम्म दुरुस्तै थियो । सारस लगायत दुर्लभ चराहरुको प्राकृतिक बासस्थानमात्रै नभएर बसन्ता जैविकमार्ग र भारतको दुधुवा नेशनल पार्कलाई पनि जोडेको थियो, त्यो तालले ।२०७९ असार ०५ गते आइतबार युग संवाददाता
कैलालीको टीकापुरमा खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको बृहत् ढल निकासको काम १२ किलोमिटर निर्माण भएको छ ।२०७९ असार ०५ गते आइतबार युग संवाददाता
सामाजिक कार्यमा क्रियाशील संस्था हेल्प फर ह्याप्पिनेस सुदूरपश्चिमको संयोजकमा पुनः घनश्याम भण्डारी निर्वाचित भएका छन् ।२०७९ असार ०५ गते आइतबार युग संवाददाता
अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्। शनिबार बिहान डेलावेयर राज्यमा रहेको घर नजिकै लडका उनलाई चोटपटक भने लागेको छैन्।२०७९ असार ०५ गते आइतबार युग संवाददाता
कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।२०७९ असार ०५ गते आइतबार युग संवाददाता
बैतडीका आठवटा स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएका छन् ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
थारु कल्याणकारिण सभा कैलालीले थारु समुदायबाट कैलालीका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेको छ ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरेका छन् ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
बैतडीमा पाठ्यपुस्तक अभाव भएको छ । गत जेठ १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरु भइसकेको भए पनि एक महिना बढी भइसक्दासमेत पाठ्यपुस्तक पुग्न सको छैन ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
कैलालीका पालिका आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेटल्याउन सभाको तयारीमा जुटेका छन् ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
डोटीको दिपायल सिलगढी नगरपालिका–७ उडितोलामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
धनगढी असार ४ प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको२०७९ असार ०४ गते शनिबार युग संवाददाता
वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको निधन भएको छ । विगत चार वर्षदेखि पोर्चुगल बस्दै आएका चितवन जिल्ला भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको निधन भएको हो ।२०७९ असार ०२ गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० मा कुल विनियोजित बजेटको आधा हिस्सा प्रदेशको भौतिक पूर्वाधार विकासको क्षेत्रमा खर्च गर्ने भएको छ।२०७९ असार ०२ गते बिहिबार युग संवाददाता
सेती नदीमा खसेर डोटीकी एक युवतीको मृत्यु भएको छ। आदर्श गाँउपालिका– ६ की १८ वर्षीया ढुल्लु अधिकरीको काठले बनाएको साँघुबाट खसेर मृत्यु भएको हो।२०७९ असार ०२ गते बिहिबार युग संवाददाता
कैलालीको धनगढीमा नक्कली नोट छाप्ने मेसिनसहित २ जना पक्राउ परेका छन्। प्रहरीले धनगढी उपमहानगरपालिका ८ का २१ वर्षीय रामदास राना र अनुराग रानालाई बुधबार साझ नक्कली नोट र नोट छाप्न प्रयोग गरिएका सामाग्री सहित पक्राउ गरेको हो।२०७९ असार ०१ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ ।२०७९ असार ०१ गते बुधबार युग संवाददाता
बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् ।२०७९ असार ०१ गते बुधबार युग संवाददाता
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुँदैछन् ।