बाजुराका दुई गर्भवतीको उद्धार

युग संवाददाता     191 पटक पढिएको    

बाजुराका दुई गर्भवतीको उद्धार

बाजुरा / सुदूरपश्चिम प्रदेशको विकट जिल्ला बाजुराका दुई जना गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बुढीनन्दा नगरपालिका–२ की मनु रेग्मी पाध्याय र जगन्नाथ गाउँपालिका–२ की जेनी राई नाथको एकैदिन उद्धार गरिएको हो । 
ब्यथाले च्यापेका उनीहरु केही दिनदेखि सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । मनुको कोल्टी र जेनीको अछामस्थित साँफेबगरबाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले बाजुराले जनाएको छ । 



बुधबार १८, साउन २०७९ ०२:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.