जंगली च्याउ खाँदा पूर्वी नवलपरासीमा पाँच जना बिरामी

युग संवाददाता     579 पटक पढिएको    

जंगली च्याउ खाँदा पूर्वी नवलपरासीमा पाँच जना बिरामी

पूर्वी नवलपरासी / विनयी त्रिवेणी गाउँपालिकामा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन्। आइतबार दिउँसो जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा पाँच जना बिरामी परेको प्रहरीले जनाएको छ।

उनीहरूको लुम्बिनी अस्पतालमा उपचार भइरहेको छ। जंगलबाट ल्याएको च्याउ खाएका विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर(५ का तुलबहादुर ठाडा, उनकी श्रीमती दिलमाया र छोरा बिश्राज बिरामी परेका हुन्।उनीहरूका छिमेकी नरमाया ठाडा र कला लम्काह पनि च्याउ खाएपछि बिरामी परेको प्रहरीले जनाएको छ।



सोमबार २३, साउन २०७९ १०:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal