२०८० जेठ ०४ गते बिहिबार युग संवाददाता
पुनर्वास जेठ ४ / राष्ट्रिय स्वतन्त्र पार्टी, पुनर्वास समितिल कञ्चनपुरस्थित पुनर्वास नगरपालिकामा सरकारी सवारी साधनको दुरुपयोग भएको भनीे पालिकाको ध्यानाकर्षण गराएको छ ।२०८० जेठ ०४ गते बिहिबार युग संवाददाता
बैतडी जेठ ४ । बैतडीमा नियम विपरीत संचालीत क्लिनीकमा सिलबन्दी गरिएको छ। पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ आमचोरामा रहेको श्यामा क्लिनीक सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।२०८० जेठ ०४ गते बिहिबार युग संवाददाता
कञ्चनपुर जेठ ४ । शिवशिखर सहकारीमा जम्मा गरिएको बचत फिर्ता दिन बचतकर्ताहरुले माग गरेपनी सुनुवाई नभएको भन्दै उनीहरु थप आन्दोलित हुने भएका छन्। दुई महिनादेखि संघर्ष गर्दै आए पनि बचत फिर्ता पाएका नपाएपछि बचतकर्ता पीडित बनेका हुन्।२०८० बैशाख २५ गते सोमबार युग संवाददाता
धनगढी वैशाख २५ । पूर्व राजा ज्ञानेन्द्र शाहले सुदुरपश्चिम प्रदेशमा जेठ पाँच गते नागरिक अभिनन्दन गर्ने भएका छन् । धनगढीमा२०८० बैशाख २३ गते शनिबार युग संवाददाता
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–२० क्रिकेटमा गुजरात टाइटान्स लगातार दोस्रो उपाधि जितको प्रमुख दावेदार बनेको छ ।२०८० बैशाख २३ गते शनिबार युग संवाददाता
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक शनिबार साँझ बालुवाटारमा बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्ने कार्यसूची रहेको२०८० बैशाख २३ गते शनिबार युग संवाददाता
कञ्चनपुर। कञ्चनपुरमा तस्करी रोक्न खोज्दा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने २ जना पक्राउ परेका छन्। भने एक मुख्य नाईके भारत फरार भएका छन् ।२०८० बैशाख २३ गते शनिबार युग संवाददाता
धनगढी। कैलालीको लम्कीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका ३ ब्यवस्थितनगरबाट जोशीपुर गाउँपालिका ७ का २१ बर्षिय अमृत चौधरी लागुऔषध खैरो हेरोईनसहित पक्राउ परेका हुन्।२०८० बैशाख २३ गते शनिबार युग संवाददाता
कञ्चनपुर। भारतीय पक्षले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ गडिगोठसम्म सुक्खा बन्दरगाहका लागि पहुँचमार्गको ट्रयाक खोलेको छ । दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि भारततर्फ रुख कटान गरेर नेपाली सीमासम्म पहुँचमार्ग ट्रयाक खोलिएको हो ।२०८० बैशाख १८ गते सोमबार युग संवाददाता
धनगढी १८ / धनगढी उपमहानगरपालिकाले स्रोतमै वर्गीकरण गरेर फोहोरको व्यवस्थापन गर्ने भएको छ। कैलालीको धनगढी उपमहानगरपालिकाले स्रोतमै वर्गीकरण गरी फोहोर व्यवस्थापन र विसर्जन गर्ने भएको हो ।२०८० बैशाख १८ गते सोमबार युग संवाददाता
धनगढी बैशाख १८ / गोदावरी नगरपालिका अत्तरियामा पर्ने वन क्षेत्रमा अतिक्रमित संरचना हटाइएको छ। गोदावरी नगरपालिका चौकी डाँडामा वन र सडक क्षेत्र अतिक्रमण गरे निर्माण गरिएका संरचना हटाइएको हो ।२०८० बैशाख १७ गते आइतबार युग संवाददाता
महेन्द्रनगर,१७ वैशाख । नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश एनपीसाउदले नेपाल भारत सीमा क्षेत्रमा देखिएको समस्या समाधान तत्तकाल गर्ने बताएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको र भ्रमणका क्रममा औपचारिक२०८० बैशाख १७ गते आइतबार युग संवाददाता
कञ्चनपुर। कञ्चनपुरको बेलौरीबाट लागुऔषध सहित एक युवती पक्राउ परेकी छिन । बेलौरी नगरालिका–६ नकैयाबाट लागुऔषध सहित धनगढी उपमहानगरपालिका–३ मिलनचोककी २० वर्षीया सन्ध्या चौधरी पक्राउ परेकी हुन।२०८० बैशाख १७ गते आइतबार युग संवाददाता
डडेलधुरा। सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना उग्रतारा– मेलौली सडकअन्तर्गत थप १० किलोमिटर सडक कालोपत्रे सुरु भएको छ । डडेलधुराको उग्रतारा मन्दिरको फेददेखि बैतडीको पञ्चेश्वर गाउँपालिका जोड्ने राजमार्ग निर्माण सुरु भएको तीन दशकपछि थप १० किलोमिटर कालोपत्रे हुन थालेको हो ।२०८० बैशाख ०१ गते शुक्रबार युग संवाददाता
धनगढी बैशाख १/ सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको समग्र विकासका लागी स्थानीय तहसँग सहकार्य गरेर अघिबढ्ने बताएका छन् ।२०८० बैशाख ०१ गते शुक्रबार युग संवाददाता
धनगढी बैशाख १ । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ२०७९ चैत २८ गते मङ्गलबार युग संवाददाता
धनगढी / कैलालीको मालाखेती अस्पतालमा नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको घटनामा आफन्तले माग सम्बोधन२०७९ चैत २६ गते आइतबार युग संवाददाता
बैंकिङ खबर काठमान्डौ / सरकारले चर्को ब्याजदर नियन्त्रण गर्ने र स्प्रेड दर घटाउने भएको छ । सरकारले बिहीबार नीतिगत प्राथमिकता र२०७९ चैत २६ गते आइतबार युग संवाददाता
काठमाडौं / सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित२०७९ चैत २६ गते आइतबार युग संवाददाता
कञ्चनपुर / कञ्चनपुरमा अबैध ब्रोईलर कुखुरा बरामद गरि नष्ट गरिएको छ। कञ्चनपुरको बेलडाँडी–३ बलराम टोल क्षेत्रबाट अबैध रूपमा२०७९ चैत २६ गते आइतबार युग संवाददाता
धनगढी / होटल व्यवसायी संघ कैलालीको अध्यक्षमा होटल क्रिस्टलका संचालक केशवदत्त पाण्डे सर्वसम्मत ढंगले चयन भएका छन् । शनिबार२०७९ चैत २२ गते बुधबार युग संवाददाता
धनगढी / कैलालीको गौरीगङ्गा नगरपालिकामा मङ्गलवारदेखि जगशक्ती गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप २०७९२०७९ चैत २२ गते बुधबार युग संवाददाता
काठमाडौं । भारतको सिक्किममा तीन जना नेपालीको मृत्यु भएको छ । सिक्किमको नाथुला क्षेत्रमा मंगलबार हिमपहिरोमा कम्तीमा तीन नेपालीसहित सात पर्यटकको ज्यान गएको हो ।२०७९ चैत २२ गते बुधबार युग संवाददाता
धनगढी . सुदूरपश्चिममा कोरोना संक्रमण दर बढ्दै जान थालेको छ। पछिल्लो २४ घण्टामा मात्रै प्रदेशमा १८ कोरोना संक्रमित थपिएका छन । ६९४ जनाको कोरोना परिक्षण गरिएकोमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।२०७९ चैत २२ गते बुधबार युग संवाददाता
कञ्चनपुर । महाकाली करिडोरमा पर्ने रुख कटान गर्न आदेश डिभिजन वन कार्यालय कञ्चनपुरलाई आएको छ। महाकाली लोकमार्ग अन्तर्गत