२०७९ फागुन २७ गते शनिबार युग संवाददाता
काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ नौ दलीय गठबन्धनमा प्रभु साह नेतृत्वको आम आदमी पार्टी पनि समावेश भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न बसेको बैठकमा साह नेतृत्वको आम आदमी पार्टी पनि सहभागी भएसँगै सत्ताधारी गठबन्धन दश दलीय बनेको हो२०७९ फागुन २७ गते शनिबार युग संवाददाता
काठमाडौं । नेकपा एमालेकी उपाध्यष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकी छिन् । एमाले अध्यक्ष केपी शर्मा२०७९ फागुन २७ गते शनिबार युग संवाददाता
बैतडी फागुन २७ । बैतडीमा एक पसलमा आगलागी हुँदा १२ लाखको क्षति भएको छ। बैतडीको मेलौली नगरपालिका–७ हरिपुर बजार नजिकै कुमारी बैंकको अगाडी रहेको कृष्णसिंह भण्डारीको न्यू सोलार ट्रेडर्स पसलमा आगलागी भएको प्रहरीले जनाएको छ।२०७९ फागुन २७ गते शनिबार युग संवाददाता
काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि जनता समाजवादी पार्टी जसपा बाट दुई जनाको उम्मेदवारी परेको छ । जसपाबाट प्रमिलाकुमारी यादव र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको हो ।२०७९ फागुन २१ गते आइतबार युग संवाददाता
धनगढी फागुन २१ कैलालीमा लागुऔषधखैरो हेरोईनसहित २ जना पक्राउ परेका छन्। आज दिउँसो बजेको समयमा लागू औषधको कारोवार भईरहेको भन्ने विशेष सुचनाको आधारमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो।२०७९ फागुन २१ गते आइतबार युग संवाददाता
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । शाहले दुई तिहाइभन्दा बढी मत पाएका हुन् । ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ ।२०७९ फागुन १० गते बुधबार युग संवाददाता
काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ। आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्नेछ। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदान२०७९ फागुन १० गते बुधबार युग संवाददाता
शिवशिखर सहकारीको धनगढी शाखा बन्द गरेर सञ्चालक र कर्मचारी सम्पर्कविहिन भएपछि बचतकर्ता झनै सशंकित भएका हुन्। शिवशिखरको धनगढी शाखामा मात्र दुई हजार ६ सय बचतकर्ता भएको अनुमान गरिएको छ। सो सहकारीमा झण्डै ६६ करोड रकम फसेको२०७९ माघ ०९ गते सोमबार युग संवाददाता
कञ्चनपुर माघ ९ कञ्चनपुरको लालझाडीका वनबाट काठ चोरी तस्करी बढेको छ। विगत बर्ष जस्तै यस बर्षपनि लालझाडीका सामुदायिक वन एव संरक्षित वन क्षेत्रबाट दैनिक रुख कटानी हुने गरेका छन्।२०७९ माघ ०९ गते सोमबार युग संवाददाता
काठमाडौं माघ ९ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र२०७९ माघ ०८ गते आइतबार युग संवाददाता
काठमाडौं माघ ८ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन् ।२०७९ माघ ०८ गते आइतबार युग संवाददाता
धनगढी। सुदूरपशिचम प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन गर्न समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मत नदिने आफ्नो अडान यथावत राखेको छ। टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा२०७९ माघ ०८ गते आइतबार युग संवाददाता
काठमाडौँ माघ ८ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिवएर गल्ती गरेको बताएका छन् ।२०७९ माघ ०८ गते आइतबार युग संवाददाता
धनगढीमाघ ८ कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका–२ रिङरोडमा बस्दै आएका ३० वर्षीय राजेश पाल पक्राउ परेका हुन्। अत्तरिया बसपार्क नजिकै म २ प १५३०२०७९ माघ ०५ गते बिहिबार युग संवाददाता
लम्की माघ ५ । कैलालीको लम्कीमा खुुकुुरी प्रहार बाट २ जना युवक घाइते भएका छन। कैलालीको लम्कीचुहा२०७९ माघ ०५ गते बिहिबार युग संवाददाता
काठमाडौं माघ ५ प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन् । आज सङ्घीय संसद नयाँ बानेश्वरमा भएको निर्वाचनमा सत्ता साझेदार दलका तर्फबाट एमालेका उम्मेदवार घिमिरे बहुमतले निर्वाचित भएका हुन्२०७९ माघ ०५ गते बिहिबार युग संवाददाता
काठमाडौं माघ ५ आज सभामुखको निर्वाचन हुँदैछ। मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ। सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। सभामुखमा२०७९ माघ ०५ गते बिहिबार युग संवाददाता
धनगढी माघ ५ सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएको एक साता पुगेको छ। प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र रावल नियुक्त भएको एक साता पुगेपनी मन्त्रिमण्डल विस्तार गर्न ढिलाई भएको छ ।२०७९ माघ ०५ गते बिहिबार युग संवाददाता
काठमाडौं माघ ५ । विपक्षी दलका तर्फबाट सभामुखकी उम्मेदवार बनेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई निर्वाचित गराउन कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेका छन् ।२०७९ पुष २६ गते मङ्गलबार युग संवाददाता
काठमाडौं पुस २६ । नेपाली कांग्रेसको पदाधिकारी र संसदीय दलको बैठक लम्बिएको हुनाले प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ ।२०७९ पुष २६ गते मङ्गलबार युग संवाददाता
काठमाडौं पुस २६ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकले सर्तसहित प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् ।२०७९ पुष २५ गते सोमबार युग संवाददाता
धनगढी पुस २५। प्रदेश सरकार गठनको बाँडफाँटप्रति नागरिक उन्मुक्तिले असन्तुष्टि प्रकट गरेको छ। आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलले गरेको सरकार गठनको बाँडफाँटप्रति असन्तुष्टि जनाएको हो ।२०७९ पुष २५ गते सोमबार युग संवाददाता
धनगढी पुस २५। भारतको गुजरातबाट कैलालीको टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना भएको छ। भारतको गुजरातबाट टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटना हुँदा ३ जना नेपालीसहित चार जनाको मृत्यु भएको कैलाली प्रहरीले बताएको छ। भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस आइतबार राति करिब १२ बजेतिर भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको हो।२०७९ पुष २५ गते सोमबार युग संवाददाता
धनगढी पुस २७। सुदूरपश्चिम प्रदेश सरकारले पहिलो कार्यकाल अर्थात पाँच वर्ष अवधीमा ६७ वटा ऐन पारित गरेको छ छ। बिभिन्न बिषयमा ऐन विधेयक पारित भए पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन। प्रदेश सरकारले निर्माण गरेका ६७ मध्ये ३७ ऐन जनसरोकारका विषयसँग जोडिएका अधिकांस ऐन कार्यान्वयन गर्न आवश्यक पर्ने कानुन प्रदेश सरकारले बनाएको छैन।२०७९ पुष २२ गते शुक्रबार युग संवाददाता
काठमान्डौ पुस २२ अब वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष शुरु भएको पहिलो साताभित्रै सार्वजनिक गरिने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ प्रथम संशोधन, २०७९ सार्वजनिक गरेको छ ।