२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभामा सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई पार्टीबाट निष्कासित गरेको छ ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ नेकपा एमालेले १४१ क्षेत्रमा उम्मेदवारी दिएको छ । आसन्न निर्वाचनका लागि एमालेले जसपा नेपाल र राप्रपासँग केही सिटमा तालमेल गरेको छ ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
आज २०७९ साल असोज २७ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:२०७९ असोज २६ गते बुधबार युग संवाददाता
नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनाव चिन्ह ‘सिरिञ्ज’ पाएका छन् । बुधबार आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने क्रममा ढकालले ‘सिरिञ्ज’ अर्थात सुई चिन्ह पाएका हुन् ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
आधारभूत तह (कक्षा १–३) को एकिकृत ढाँचाको पाठयक्रममा आधारित सात दिने शिक्षक क्षमता विकास तालिम बुधबारदेखि धनगढीमा सुरु भएको छ ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
डडेल्धुरामा पाँचजना उम्मेदवारले आफ्नो मनोनयन लिएका छन्। प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका तीन र प्रदेशसभातर्फ उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको पक्ष र विपक्षमा लागेर प्रचारप्रसार गर्ने शिक्षक र कर्मचारीलाई कारबाही प्रक्रिया प्रारम्भ भएको जनाएको छ ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
सरकारले यस वर्ष हिमाल आरोहण स्वीकृति बापत ६ करोड ७१ लाख रुपैयाँ बढी राजस्व संकलन गर्न सफल भएको छ ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा आज जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिपमा सवार ३ जना यात्रु घाइते भएका छन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको हो ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आज बुधवार दुई खेल हुँदैछन् ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना प्रक्रिया सम्पन्न भएको छ ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ सम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद २०७९ मा सहभागी हुन गइरहेको सुदूरपश्चिम प्रदेशको कराँते टोलीका खेलाडीहरूलाई ट्र्याक सुट वितरण गरिएको छ ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
मानिसको ज्यान नै खतरामा पर्ने गरी सडकपेटीमा राखिएका विद्युत्का क्याबिनेट हटाइने भएको छ । ती क्याबिनेट हटाउन नेपाल विद्युत् प्राधिकरणले नयाँ डिजाइन गरेको छ ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
कैलाली ५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
पछिल्लो २४ घण्टामा पहिरोका कारण विभिन्न जिल्लामा १६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।२०७९ असोज २६ गते बुधबार युग संवाददाता
हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
नेपालमा डेंगु बिरामीको संख्या ३४ हजार पुग्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ पुगेको छ ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा सुदूरपश्चिमले पहिलो जित निकालेको छ । उसले आज सम्पन्न समूह ‘ए’अन्तर्गतको खेलमा घरेलु टोली प्रदेशलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको हो ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल २ हजार २२२ जनामा गरिएको परीक्षणका क्रममा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कैलालीमा एक सय ४४ जनाको उम्मेदवारी परेको छ ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
लगातारको वर्षाले दसैँ मनाएर फर्किने सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका यात्रु समस्यामा परेका छन् । सुदूरपश्चिममा दसैँको दिनदेखि वर्षा भइरहेको छ ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज उक्त मूल्यले सुनको भाउ घटेको हो ।२०७९ असोज २५ गते मङ्गलबार युग संवाददाता
नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।