२०७९ असोज २४ गते सोमबार युग संवाददाता
खतराको तहभन्दामाथि रहे पनि कर्णाली नदीमा पानीको सतह घट्न थालेको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु भएलगत्तै देशको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ२०७९ असोज २४ गते सोमबार युग संवाददाता
ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भई जेलमा रहेका रेशमलाल चौधरीले प्रतिनिधिमार्फत प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराए पनि कानुनअनुसार उनको उम्मेदवारी कायम हुने छैन ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
२०७९ साल साउन असोज २४ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ५ बाट सत्ता गठबन्धनका साझा उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
कैलालीको क्षेत्र न. ४ मा गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
देशभर हालसम्म २ हजार १२८ जना उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
नेकपा एमालेकी नेतृ निरुदेवी पालले कञ्चनपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
आफ्नो टिकट खोसिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले असन्तुष्टि जनाएका छन् । प्रदेशसभा सदस्यमा दोहोरिने तयारीमा रहेका बेला उम्मेदवारी दर्ताको अघिल्लो रात उनको टिकट खोसिएपछि उनी असन्तुष्ट भएका हुन ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
बुधबारदेखि लगातार परेको वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न भएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
आज २०७९ साल असोज २३ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ । काँडाघारीस्थित उनी बस्दै आएको घरको बाथरुममा चिप्लिएर उनको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले जानकारी दिए ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
हाल नेपालमा मध्य९पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
आज २०७९ साल असोज २२ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
पछिल्लो २४ घण्टामा एक हजार १८ जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) को तथ्याङ्क अनुसार २४ घण्टामा एक हजार १८ जना डेंगु सङ्क्रमित थपिनुका साथै एक जना सङ्क्रमितको मृत्यु भएको छ ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखा जिल्लास्थित मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोले असोज २० गतेदेखि फसेका दुई जना इजरायली नागरिकहरू र छ जना नेपालीको उद्धार गरिएको छ ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि समानुपातिक तर्फको मतपत्र छपाइ सकिएको छ।निर्वाचन आयोगले जनक शिक्षा केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुला गरेको छ।गएराति राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
अष्ट्रेलियाका वैज्ञानिकहरूले शुक्रबार अनावरण गरेको नयाँ मिसनमा २०२५ सम्ममा चन्द्रमामा बिरुवाहरू उब्जाउने प्रयास गर्ने भएका छन् ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
बारास्थित सशस्त्र प्रहरी गस्ती टोलीले एउटा अटो रिक्साबाट ठुलो मात्रामा लागु औषध चरेस बरामद गरेको छ ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
कैलाली र कञ्चनपुर जिल्ला जोड्ने मोहना नदीमा बनेको झोलुङ्गे पुल जोखिममा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलंका र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाइ जोड्ने पुल मोहना नदीमा आएको बाढीको कटानले उच्च जोखिममा परेको हो ।