२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
आज प्रदेश १ का पहाडी भू-भागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुरको पुनर्वास ११ मा आँखा शिविरको आयोजना हुने भएको छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजबाट समाप्त हुँदैछ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
नेपालकै गौरवको योजना अन्तर्गत महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पुलमा निर्माण गरिने भनिएको पोखरीको डिजाइन परिवर्तन गरिएको छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने एक परीक्षार्थीलाई कारबाही गरिएको छ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
नेपाली काँग्रेस (बिपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले सुदूरपश्चिमेली जनताको भावनामाथि कुठाराघात गरेको बताएका छन् ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई लक्षित गरेर विभिन्न अभियान संचालन गर्दै आइरहेको छ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
नेपालस्थित भारतीय दूतावासले भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ।काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
नेपालमा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संविधानले दिएको प्रदेशको अधिकार सङ्घले खोस्न नमिल्ने बताएका छन् ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चलेको छ । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताए ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
पछिल्लो समय नेपालमा बीमाको दायरामा आएको जनसङ्ख्या ४१ प्रतिशतभन्दा धेरै भएका छ । एक वर्षको अवधिमा बीमाको दायरा झन्डै १४ प्रतिशतले बढेको छ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
हाल सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
आज २०७९ साल साउन ३० गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
बाजुराको बडिमालिका नगरपालिका –९ सेलाघाटमा धान रोपेको जमिन बगरमा परिणत भएपछि सेलाघाटवासी चिन्तित् बनेका छन् ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
आगामी मंसिरमा हुने संघीय चुनावमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य तथा युवा नेता शंकर लुहार९धुगाल०ले उम्मेदवारी दिने घोषणा गरेका छन् ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
बैतडीको पाटन नगरपालिकाले उपभोक्ता समितिको अध्यक्षमा महिलामात्रै हुनुपर्ने निर्णय गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाका अध्यक्षमा महिलामात्रै हुनुपर्ने जनाएको हो ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
आगामी मंसिर ४ हुने गते हुन गइरहेको संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय ३ दिन मात्रै बाँकी रहेको छ ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
निजी अस्पतालहरुको छाता संस्था एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)मा नयाँ कार्यसमिति चयन भएको छ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
रूकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका-११ तल्लोसेरा भन्ने स्थानमा लु.१ झ ६६० नम्बरको गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको छ भने ५ जना प्रहरी कर्मचारीहरू घाइते भएका छन् ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
महाकाली नदीमा बगेर बेपत्ता भएका दुई जना किशोरी अझै फेला परेका छैनन् । शुक्रबार बैतडीको दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा नुहाउने क्रममा बेपत्ता भएकी हुन् ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउँदै छन् । उनी आज साँझ ६ः१० मा काठमाडौँ आउने तालिका छ ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
भम्ता-खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँमा भएको अनियमितताको ढाकछोप गर्न रातारात संरचना दुरुस्त पार्ने र जग्गा आवादी रहेको देखाउने प्रयास गरिएको छ ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
कैलालीको अत्तरियामा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका २ शिवनगरमा ४५ वर्षीय सन्देश केसीले सञ्चालन गरेको सन फ्लावर गेस्ट हाउसबाट उनीसहित ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।