२०८१ साउन ०४ गते शुक्रबार युग संवाददाता
काठमाडौँ । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।२०८१ साउन ०३ गते बिहिबार युग संवाददाता
धनगढी साउन ३ / सूदूरपश्चिम प्रदेशमा देखिएको बजेट अन्योलता बारे नेपाली काँग्रेस र नेकपा एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ२०८१ साउन ०३ गते बिहिबार युग संवाददाता
काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फेरि फुटेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी एकीकरण भएको १६२०८१ साउन ०३ गते बिहिबार युग संवाददाता
काठमाडौँ । त्रिशुलीमा बेपत्ता दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत२०८१ साउन ०२ गते बुधबार युग संवाददाता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् ।२०८१ साउन ०२ गते बुधबार युग संवाददाता
धनगढी । धनगढीमा नगर बस चलाउन बोलपत्र आह्वान गरिएको छ। नगर बस चलाउन मंगलबार धनगढी उपमहानगरपालिकाले बोलपत्र आह्वान२०८१ साउन ०१ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिमले श्रीलंका डेभलपमेन्ट टिमलाई २ रनले पराजित गरेको छ । टी–२० श्रृंखलाको२०८१ साउन ०१ गते मङ्गलबार युग संवाददाता
धनगढी / सुदुरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट पास नहुँदा प्रदेश माथहतका निकायमा आर्थिक गतिबिधि ठप्प भएका छन् ।२०८१ साउन ०१ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । बजेटको अल्पविराम र पूर्णविराम पनि परिवर्तन हुनु हुँदैन भन्ने मान्यताबीच पहिलोपटक बजेट संशोधन भएको छ । बजेट२०८१ असार ३१ गते सोमबार युग संवाददाता
चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बसका ६५ यात्रुहरु खोज्ने क्रममा अहिलेसम्म ११ वटा शव२०८१ असार ३१ गते सोमबार युग संवाददाता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै २२ जनाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई२०८१ असार ३० गते आइतबार युग संवाददाता
काठमाडौँ । चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९२०८१ असार ३० गते आइतबार युग संवाददाता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले२०८१ असार ३० गते आइतबार युग संवाददाता
धनगढी / कैलाली पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । आईतबार धनगढीमा जिल्ला पूर्ण खोप समन्वय समिति र२०८१ असार २८ गते शुक्रबार युग संवाददाता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोकेका२०८१ असार २८ गते शुक्रबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले नयाँ सरकारका लागि हस्ताक्षर गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार२०८१ असार २८ गते शुक्रबार युग संवाददाता
कठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १८ महिनामा पाँचौँपटक आज२०८१ असार २८ गते शुक्रबार युग संवाददाता
चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती२०८१ असार २५ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीका महामन्त्री डा। मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । मंगलबार पार्टी केन्द्रिय२०८१ असार २५ गते मङ्गलबार युग संवाददाता
धनगढी कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएका तिनै किशोरीका परिवारलाई क्षतीपुर्ती दिन ससंदहरुले माग गरेका छन् । पुर्ब मन्त्री तथा२०८१ असार २४ गते सोमबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच बन्ने नयाँ सरकाको भागबण्डाको विषय टुङ्गाउन केही समय लाग्ने भएको छ ।२०८१ असार २३ गते आइतबार युग संवाददाता
काठमाडौँ प्रतिनिधि सभा बैठकमा नेकपा एमाले प्रतिपक्षको सिटमा बसेको छ ।२०८१ असार २३ गते आइतबार युग संवाददाता
धनगढी / सुदूरपश्चिम प्रदेशमा वर्षाका कारणले सात पहाडी जिल्लामा पहिरोले ठाउँ–ठाउँमा सडकहरु अवरुद्ध भएका छन् ।२०८१ असार २३ गते आइतबार युग संवाददाता
बैतडी / सेती नदीको जलस्तर बढेर बाढी बस्ती पस्न थालेपछि बैतडीको सिगासका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास२०८१ असार २२ गते शनिबार युग संवाददाता
धनगढी – हरियाली धनगढी कार्यक्रम अन्तर्गत शनिबार धनगढीमा एकै पटक करिब १८ सय बिरुवा रोपिएको छ। पर्यावरण संरक्षणका लागि