२०७९ मङि्सर १२ गते सोमबार युग संवाददाता
यही मङ्सिर २२ गतेदेखि सुरु हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन् ।२०७९ मङि्सर १२ गते सोमबार युग संवाददाता
मसिंर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात नेपाली कांग्रेसका कार्यक्रताद्वारा हत्या गरिएका भनिएका चेतन अयडीको शव अहिले ९ बजे श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए। त्यसपछि उनको शव दाहसंस्कारका लागि लगिने बताइएको छ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
कैलालीमा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित टिकापुर नगरपालिका-३ बस्ने १८ वर्षीया २ जना किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ। शनिबार बिहान जिल्लाको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर पेट्रोल पम्प नजिक से २ त २४७९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
गएको ४ गते स्थगित गरिएको बाजुराको बुढीनन्दा–५ मा भने आज पुनः मतदान हुँदैछ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले स्थगित भएको मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदान आज बिहान ७ बजेबाट सुरु भएको लागेको जानकारी दिए ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
मङ्सिर ४ गते स्थगित गरिएको बाजुराको बूढीनन्दा–५ मा भने शनिबार पुनः मतदान हुँदैछ। स्थगित भएको मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदानको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
राष्ट्रिय मानव अधिकार आयोगले बाजुरा घटनाको सम्बन्धमा अनुसन्धान सुरू गरेको छ । शुक्रबार आयोग आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति निकालेर मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा २ जनाको मृत्यु भएको घटनाबारे अनुसन्धान सुरू गरेको जनाएको छ ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
धनगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको कैलालीमा सुरु भएको छ । शुक्रबार धनगढीमा कार्यक्रम गरेर अभियानको सुरुवात गरिएको हो ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
बैतडीमा जिप दुघृटना हुँदा चालक घाइते भएका छन् । सुपप्र ०१००१ ज १३५४ नम्बर जीप सडकबाट केही तल खसेको प्रहरीले जनाएको छ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
अनेरास्वबियु बाजुराद्धारा गरिएको आम हड्ताल फेर्ता लिएको छ । बिध्यार्थी नेता चेतन अएडीको हत्या प्रकणमा संलग्नलाई पक्राउको मग सहित आन्दोलनरत अनेरास्ववियू बाजुराले गरेको आम हड्ताल फेर्ता लिएको बिज्ञप्तीमार्फत जनाएको छ ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिममा माओवादी केन्द्र प्रतिनिधिसभामा निल हुने भएको छ । ठुलो दल मानिएको कम्युनिस्ट पार्टीले यहाँ बिउ जोगाउन नसक्ने पक्का भएको छ ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका ४ जना प्रदेशसभा सांसदले चुनाव जितेका छन् । पार्टी र सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएर ४ जनाले चुनाव जितेको हुन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका छन् ।उनले बैतडीबाट लगातार तेस्रो पटक जितेर ह्याट्रिक गरेका छन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
जम्मा १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा हालसम्म १२ वटा निर्वाचन क्षेत्रको टुङ्गो लागेको छ ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
गत ११ दिनदेखि हराइरहेका कैलालीको कैलारी गाउँपालिका ६ बेनौलीका ३२ वर्षीय वालकृष्ण चौधरी अझै फेला पर्न सकेका छैनन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले अग्रता कायम राखेका छन्।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार तारा जोशी विजयी भएका छन्। जोशीले नेपाली काँग्रेसका गोबिन्द बाहेरालाई ४८० मतले पराजित गरेका हुन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
डडेल्धुरा प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी भएका छन्। उनले १२ हजार ११२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
कञ्चनपुर क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका नारायणप्रसाद साउद निर्वाचित भएका छन् । निकतम प्रतिस्पर्धी एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीको जित सुनिश्चित भएको छ ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
बझाङको प्रदेश सभा ९१० मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंह विजयी भएका छन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा प्रेमबहादुर आले निर्वाचित भएका छन् । बिहिबार बिहान मतगणना सम्पन्न हुँदा एकीकृत समाजवादीका उम्मेदवार आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार डिल्लीराज पन्तले मतान्तर बढाउदै लगेका छन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
बैतडी प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन्। उनी १२ हजार ८३१ मतका साथ विजयी भएका हुन्।