२०७९ चैत १५ गते बुधबार युग संवाददाता
काठमाण्डौं। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । प्रधानमन्त्री निवास२०७९ फागुन २७ गते शनिबार Yugnepal
काठमाडौं। त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनका लागि शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्ताका लागि क्याम्पसहरूमा शुक्रबार उत्साहजनक रूपमा मनोनयनपत्र वितरण भएको थियो । यस पटक स्ववियु निर्वाचन प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअनुसार हुँदैछ ।२०७९ पुष २५ गते सोमबार युग संवाददाता
धनगढी पुस २५। प्रदेश सरकार गठनको बाँडफाँटप्रति नागरिक उन्मुक्तिले असन्तुष्टि प्रकट गरेको छ। आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलले गरेको सरकार गठनको बाँडफाँटप्रति असन्तुष्टि जनाएको हो ।२०७९ पुष १६ गते शनिबार युग संवाददाता
धनगढी पुस १५ नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन भएका छन् ।२०७९ पुष १४ गते बिहिबार युग संवाददाता
काठमाडौं । सत्ता गठबन्धनभित्र सात मुख्यमन्त्री कसले पाउने भन्ने विषयमा लफडा भएको छ । खासगरी माओवादी२०७९ पुष ११ गते सोमबार Yugnepal
काठमाडौं । नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलसहित चार जना सरकारमा जाने भएका छन् । उपप्रधान मन्त्री र२०७९ मङि्सर १९ गते सोमबार युग संवाददाता
काठमान्डौ मंसिर १९ / गठबन्धनमा रहेका चार दलका शीर्ष नेताले संयुक्त विज्ञप्ति निकालेर आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने बताएका छन्।२०७९ मङि्सर ११ गते आइतबार युग संवाददाता
धनगढी मंसिर ११ बाजुरामा मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ। जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरी२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
धनगढी मंसिर ६ काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
धनगढी मंसिर ४ डोटीको एक ग्रामिण सडकमा प्रेसर कुकर बम राखिएको पाइएको छ। जिल्लाको केआईसिँह२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
धनगढी मंसिर ४ कञ्चनपुरमा प्रहरीले नेकपा बहुमत का जिल्ला इन्चार्जसहित ८२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
बाजुरा। बाजुरामा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका२०७९ जेठ १२ गते बिहिबार युग संवाददाता
बाजुरा जेठ १२ बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ ।२०७९ जेठ ०६ गते शुक्रबार युग संवाददाता
धनगढी जेठ ६ धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली२०७९ बैशाख ३१ गते शनिबार युग संवाददाता
धनगढी बैशाख ३१ सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता२०७८ चैत २६ गते शनिबार युग संवाददाता
काठमाडौं, २६ चैत । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र,२०७८ फागुन ०१ गते आइतबार युग संवाददाता
काठमाडौं फागुन १ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा२०७८ पुष १२ गते सोमबार युग संवाददाता
धनगढी पुस १२ धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई२०७८ मङि्सर १७ गते शुक्रबार युग संवाददाता
धनगढी मंसिर १७ नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सदस्य पदमा कलाकार२०७८ मङि्सर १५ गते बुधबार Yugnepal
बौनिया,कैलाली । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि सुदुरपश्चिम प्रदेश२०७८ कार्तिक ३० गते मङ्गलबार युग संवाददाता
डोटी जिल्ला कारागारका कैदीबन्दीका लागि तीन महिने आधारभूत कम्प्युटर तालिम सुरु गर्ने भएको छ ।२०७८ कार्तिक ३० गते मङ्गलबार युग संवाददाता
कैलालीमा आजदेखि नेपाली कांग्रेसको पालिका अधिवेशन सुरू भइरहेको छ।जिल्लामा रहेका १३ वटै पालिकामा आजदेखि अधिवेशन सुरु हुन लागेको हो ।२०७८ कार्तिक २८ गते आइतबार युग संवाददाता
अत्तरिया नेपाली कांग्रेस गोदावरी नगरपालिका – ४ को वडा सभापतिमा शालिकभान रावल निर्वाचित भएका छन२०७८ कार्तिक २३ गते मङ्गलबार युग संवाददाता
धनगढी कार्तिक २२ कैलाली कांग्रेसका नेता तथा बर्तमान उपसभापति प्रकाश बमले२०७८ कार्तिक ०३ गते बुधबार युग संवाददाता
धनगढी कार्तिक ३ सुदूरपश्चिमका सात पहाडी जिल्लामा अवरुद्ध भएको