धनगढी–५ मा कांग्रेसका शाही प्यानलसहित विजयी

युग संवाददाता     992 पटक पढिएको    

धनगढी–५ मा कांग्रेसका शाही प्यानलसहित विजयी

धनगढी जेठ ६ धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका गजेन्द्र शाही ९गज्जु० चौधरी प्यानलसहित विजयी भएका छन्।  

शाहीले १९३६ मत ल्याएका छन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका धीमलाल जोशीले ७९२ मत पाएका छन्।  



शुक्रबार ०६, जेठ २०७९ ०१:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal