कैलालीबाट भन्सार छलीका सामान बरामद

युग संवाददाता     212 पटक पढिएको    

कैलालीबाट भन्सार छलीका सामान बरामद

 

धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका(३ बडराबाट ५० हजार मूल्यको जेन्स कुर्ती, लेडिज सुट, प्लाजु लगायतका सामान र भजनी नगरपालिका ५ कव्वाखेडा घाटबाट ९१ हजार १९० मूल्यको कुर्ती सुरवाल, गन्जी, डिजे साउण्ड माईक, भाडा बर्तन, चक्लेट लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। नियन्त्रणमा लिएका उक्त सामान आवश्यक कारवाहीको लागि प्रहरीले भन्सार कार्यालय बुझाएको जनाएको छ। 



मङ्गलबार २३, माघ २०८० ०७:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal