यस्ता छन् सुदुरपश्चिम महोत्सवमा आउने कलाकार

युग संवाददाता     13 पटक पढिएको    

यस्ता छन् सुदुरपश्चिम महोत्सवमा आउने कलाकार


 आइतबार, मंसिर १६, २०८१ मा प्रकाशित

धनगढी यही मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवमा आफ्नो देखाउन आउने कलाकारहरुको नाम सार्वजनिक गरिएको छ । महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघले कलाकारहरुको नाम सार्वजनिक गरेको हो ।


संघका अनुसार अभिनेता पल शाह, गायक प्रमोद खरेल, शिव परियार, राजु परियार, बद्री पंगेनी, मञ्जु पौडेल लगायतका कलाकारहरु महोत्सवमा आउनेछन् । महोत्सव आउन ६ दिन बाँकी रहँदा संघले तयारी तीब्र पारेको छ ।



मङ्गलबार २२, माघ २०८१ ०५:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal