सुदूरपश्चिम महोत्सव सम्पन्न

युग संवाददाता     7 पटक पढिएको    

सुदूरपश्चिम महोत्सव सम्पन्न

 

११ पुस, कैलाली । मंसिर २९ देखि पौष १० गते सम्म आयोजना गर्ने भनिएको महोत्सव दर्शकहरुको मागका कारण एक दिन थप गरेर मंगलबार समापन भएको हो ।


महोत्सवमा १५ करोडभन्दा बढीको कारोबार भएको आयोजक कैलाली उद्योग बाणिज्य संघले जानकारी दिएको छ । १२ दिनसम्म चलेको महोत्सवमा ५ लाख दर्शकले अवलोकन गरेको संघका कोषाध्यक्ष पुष्प कुँवरले जानकारी दिए ।

कैलाली ५ का नवनिर्वाचित सांसद नारदमूनि राना थारुले उदघाटन गरेको महोत्सवको समापन क्षेत्र नम्बर ५ प्रदेश सभा ‘ख’का सांसद डिल्लीराज पन्तले गरे ।



मङ्गलबार २२, माघ २०८१ ०५:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal