धनगढी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा ९एमाले०का उपमहासचिव लेखराज भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले आज अत्तरियास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन्। भट्ट अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका बीरबहादुर बलायरसंग पराजित भएका थिए ।
प्रतिकृया दिनुहोस