कैलाली ५ मा नेकपाबाट प्रेम आलेले गरे उम्मेदवारी दर्ता

युग संवाददाता     17 पटक पढिएको    

कैलाली ५ मा नेकपाबाट प्रेम आलेले गरे उम्मेदवारी दर्ता


धनगढी । कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आलेले उम्मेद्वारी दर्ता गराएका छन्। आज धनगढीस्थित मुख्या निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता अघि उनी धनगढीको क्याम्पस चोकदेखि निर्वाचन अधिकृतको कार्यालयसम्म पार्टीका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा ¥यालीसहित पुगेका थिए ।
आले २०७९ को निर्वाचनमा नेकपा ९एकीकृत समाजवादी० बाट डोटीबाट निर्वाचित भएका थिए। आले डोटीबाट २०६४ सालमा पहिलो संविधान सभाको निर्वाचनमा पराजित भएका थिए । त्यसपछिका निर्वाचनमा उनी डोटीबाट लगातार जित हासिल गर्दै आएका नेता हुन्



मङ्गलबार ०७, माघ २०८२ १२:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal