कञ्चनपुरमा कुटपिट मुद्धाका फरार एक अभियुक्त पक्राउ

युग संवाददाता     540 पटक पढिएको    

कञ्चनपुरमा कुटपिट मुद्धाका फरार एक अभियुक्त पक्राउ


कञ्चनपुर। कञ्चनपुरमा कुटपिट मुद्धाका फरार एक अभियुक्त पक्राउ परेका छन्। कञ्चनपुर जिल्ला अदालतको मिती २०७८ पुस २८ गतेको फैसलाले कुटपिट मुद्धामा ३ महिना १० दिन कैद भुक्तान गर्न बाँकी हुँदै फरार रहेका एक अभियुक्त पक्राउ परेका हुन्।

कञ्चनपुर बेलडाँडी गाउँपालीका ३ खैरीघाटका गणेश पौडेललाई आज ९सोमबार० घर ठेगानाबाटै पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले घरमै लुकी छिपी बसीरहेको अवस्थामा पक्राउ गरेको हो । त्यसपछि कञ्चनपुर जिल्ला अदालतमा पेश गराई उनलाई कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।



सोमबार २४, बैशाख २०८१ १२:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal