दार्चुलाका धामीको खाल्डोमा पुरिएर भारतमा मृत्यु

युग संवाददाता     379 पटक पढिएको    

दार्चुलाका धामीको खाल्डोमा पुरिएर भारतमा मृत्यु

 

दार्चुला। भारतमा मजदुरीका लागि गएका दार्चुलाका एक जनाको मृत्यु भएको छ।
भारत पिथौरागढ जिल्लाको मुन्स्यारीमा दार्चुला दुहु गाउँपालिका(२ हिकिला बस्ने अन्दाजी ४० वर्षीय दानसिंह धामीको खाल्डोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जग खन्ने क्रममा शुक्रबार बेलुका माटोको ढिस्कोले पुरिएर धामीको मृत्यु भएको भारतीय प्रहरीले जानकारी गराएको दार्चुलाका प्रहरी डीएसपी शिवबहादुर सिंहले बताए ।



आइतबार १३, फागुन २०८० ०७:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal