नगर विकास समितिका तत्कालीन सुचना अधिकारी भट्टलाई कालोमोसो

युग संवाददाता     497 पटक पढिएको    

नगर विकास समितिका तत्कालीन सुचना अधिकारी भट्टलाई कालोमोसो

 

कञ्चनपुर / कञ्चनपुरमा महेन्द्रनगर नगर विकास समितिका तत्कालीन सुचना अधिकारीलाई कालोमोसो दलिएको छ।

नगर विकास समितिको ६३८ विघा जमिन हिनामिना गरेको भन्दै नगर विकास समितिका तत्कालिन सुचना अधिकारी पुष्पराज भट्टलाई कालोमोसो दलिएको हो।

भट्टलाई  क्रान्तिकारी युवा संगठनका सुदुरपश्चिम प्रदेश समितिले कालोमोसो दलेका हुन्। उनलाई अध्यक्ष पल्टु रानाको कृते हस्ताक्षर गरि जमिन हिनामिना गरेको आरोप छ।



शनिबार ०५, फागुन २०८० ११:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal