नयाँ सेवासहित गुरुङ सेकुवा कर्नर

युग संवाददाता     405 पटक पढिएको    

नयाँ सेवासहित गुरुङ सेकुवा कर्नर

धनगढी पुस १५  लामो समयदेखि धनगढी एलएनचोकमा रहेको गोर्खाली गुरुङ सेकुवा कर्नर नयाँ सेवासहित राष्ट्रबैंक चोकमा सञ्चालनमा आएको छ ।

सेकुवा पारखीहरुको पहिलो रोजाई बन्दै आएको सो गुरुङ सेकुवा कर्नरले अब कुखुरा र माछाका परिकारका साथै अर्डरअनुसार खानादेखि नास्ताका विभिन्न परिकार पेस गर्ने कर्नरका सञ्चालक दिपेश स्वारले बताए ।

उनले कर्नरमा एकैचोटी एक सय जना बढी ग्राहकलाई सेवा दिने क्षमता रहेको बताए । सञ्चालक दिपेशले सेकुवा पारखीहरुका लागि गोर्खाली गुरुङ सेकुवा ब्राण्ड झै बनिसकेको दाबी गर्दै ग्राहकहरुलाई अझ गुणस्तरीय र स्वादिलो परिकारहरु पेस गर्ने बताए ।



शनिबार १६, पुष २०७९ ०२:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal