फागुन १ प्रचण्ड कार्यक्रममा व्यस्त, ओलीलाई हर्ष न विस्मात [भिडियोसहित]

जनयुद्ध दिवस

Yugnepal     1086 पटक पढिएको    

फागुन १ प्रचण्ड कार्यक्रममा व्यस्त, ओलीलाई हर्ष न विस्मात [भिडियोसहित]

फागुन १ प्रचण्ड कार्यक्रममा व्यस्त, ओलीलाई हर्ष न विस्मात [भिडियोसहित]
जनआन्दोलन र जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली कार्यक्रमको दिन भनिए पनि नारा जनयुद्धकै घन्किए

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एउटा धारले जनयुद्ध दिवस मनाइरहँदा अर्को धारले भने त्यसलाई बेवास्ता गरेको छ । नेकपा गत जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएर बन्यो ।

तर अझै पनि आफ्ना पार्टीका पुराना गतिविधि भने दुवै समूहले छाडेका छैनन् । तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिन अर्थात् फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएकामा पार्टी एकता भए पनि त्यसलाई कायम राखेको छ ।

हुनत पार्टी एकीकरण भएपछि यो दिनलाई जनयुद्ध दिवस नभनी जनआन्दोलन र  जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम नाम दिएर मनाउने भनियो ।

तर बुधबार बिहान पेरिस डाँडामा रहेको नेकपाको कार्यालयमा भने त्यस्तो देखिएन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएर शहीदप्रति श्रद्धाञ्जली दिए । त्यहाँ घन्किए पुरानै नारा ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा जित्दावाद त भनियो तर पुरानै सशस्त्र द्धन्द्धका नारा हावी थिए ।

अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच जनयुद्ध दिवस नभनी जनआन्दोलन र जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली नाम दिएर यो दिवस मनाउने सहमति भए पनि प्रधानमन्त्री ओली पार्टी मुख्यालय धुम्बाराहीमा सहभागी नहुने जनाइएको छ ।

विवाद पुरानादेखि नयाँसम्म
ओली र प्रचण्डबीच बाहिर कलह भइरहन्छ । भित्र एक सिटिङमै मिल्छन् भन्ने आरोप छ । त्यही आरोपबीच ओली फागुन १ को कार्यक्रममा सरीक नहुने भएपछि भने थप चर्चा परिचर्चा चल्ने निश्चित छ ।

भेनेजुएला काण्डमा दुईबीचको जुहारी एकै सिटिङमा मिलिसकेको बताइन्छ । तर त्यो त बहाना भएको र टेलिकमको फोरजी काण्ड नै महत्वपूर्ण भएको कुरा बाहिर आयो ।

त्यतिमात्र हैन जनयुद्धका विषयलाई लिएर पक्राउ गर्न खोजिने विषयले पनि प्रचण्ड रुष्ट छन् । जब सहमतिमा जनयुद्ध दिवस नभइ जनआन्दोलन र जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली नाम दिएर कार्यक्रम गर्न खोज्दा पनि ओली जाँदैनन् भने फेरि नयाँ चलखेल भइरहेको भनी बुझ्न सकिन्छ ।

दुई पार्टीबीच एकताका क्रममा पार्टीको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने विषयमै विवाद भएको थियो । सुरुवातमा जनयुद्धको स्थानमा जनक्रान्ति शब्द राख्न प्रस्ताव गरेको एमाले पछि हटेको थियो । पार्टी एकताको विधानमा भने जनयुद्ध शब्द राखिएको छ ।

एकीकरण नै दुई धुब्रको मिलनजस्तै भइरहेका बेलामा फागुन १ को सम्झना ओली कमरेडलाई हर्ष न विस्मात भएको एक केन्द्रीय सदस्यले बताए ।

रुपमा मनाउँदै आएकामा पार्टी एकता भए पनि त्यसलाई कायम राखेको छ । 

एकीकरण नै दुई धुब्रको मिलनजस्तै भइरहेका बेलामा फागुन १ को सम्झना ओली कमरेडलाई हर्ष न विस्मात भएको एक केन्द्रीय सदस्यले हाम्राकुरालाई बताए । 

रुपमा मनाउँदै आएकामा पार्टी एकता भए पनि त्यसलाई कायम राखेको छ । 

हुनत पार्टी एकीकरण भएपछि यो दिनलाई जनयुद्ध दिवस नभनी जनआन्दोलन र  जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम नाम दिएर मनाउने भनियो । 

तर बुधबार बिहान पेरिस डाँडामा रहेको नेकपाको कार्यालयमा भने त्यस्तो देखिएन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएर शहीदप्रति श्रद्धाञ्जली दिए । त्यहाँ घन्किए पुरानै नारा । 

नेपाल कम्युनिष्ट पार्टी नेकपा जित्दावाद त भनियो तर पुरानै सशस्त्र द्धन्द्धका नारा हावी थिए । 

अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच जनयुद्ध दिवस नभनी जनआन्दोलन र जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली नाम दिएर यो दिवस मनाउने सहमति भए पनि प्रधानमन्त्री ओली पार्टी मुख्यालय धुम्बाराहीमा सहभागी नहुने जनाइएको छ । 

बुधबार ०१, फागुन २०७५ ०३:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...

Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.