लमजुङलाई केन्द्र बनाएर भूकम्पको धक्का

युग संवाददाता     137 पटक पढिएको    

लमजुङलाई केन्द्र बनाएर भूकम्पको धक्का

लमजुङ / लमजुङलाई केन्द्र बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको खुदी आसपास केन्द्रविन्दु बनाएर सोमबार राति ८:४१ मा ३.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भुकम्पको धक्का लमजुङलगायत आसपासका जिल्लाहरुमा पनि गरिएको थियो । 



मङ्गलबार १८, असोज २०७९ ०३:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.