कांग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

युग संवाददाता     756 पटक पढिएको    

कांग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

काठमाडौं / नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ।

आइतबार कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको उनको सचिवालयले जानकारी दिएको छ। उनलाई ज्वरो आएपछि कोरोना परीक्षण गरिएको थियो। खड्काका स्वकीय सचिव गौतम विसीका अनुसार आइतबार पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। खड्का घरमै आराम गरिरहेका छन्। 



सोमबार २३, साउन २०७९ ०७:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal