नेपाल–चीन बिच तीन सम्झौतामा हस्ताक्षर

विदेश

युग संवाददाता     699 पटक पढिएको    

नेपाल–चीन बिच तीन सम्झौतामा हस्ताक्षर

नेपाल–चीन बिच तीन सम्झौतामा हस्ताक्षर
सुरेन्द्रबहादुर नेपाली
 बेइजिङ । नेपाल–चीन व्यापार तथा आर्थिक मञ्च ९नेपाल चाइना इकोनोमिक एण्ड ट्रेड फोरम० मा आइतबार नेपाल तथा चीनका विभिन्न पक्षबीच तीन सम्झौतामा हस्ताक्षर भएको छ ।

पहिलो हस्ताक्षर नेपाल लगानी बोर्ड तथा इकोनोमिक ज्वाइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजबीच सहयोगको संरचनाका विषयमा भएको थियो ।

दोस्रो हस्ताक्षर नेपाल ट्रान्स हिमालयन फ्रेन्डसिप सोसाइटी र इकोनोमिक ज्वाइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजबीच सोही विषयमा भएको थियो ।

तेस्रो हस्ताक्षर चाइना ओभरसिज डेभलपमेन्ट एसोसिएशन तथा नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजबीच सझदारीपत्रमा हस्ताक्षर भएको थियो । रासस



आइतबार १५, बैशाख २०७६ ०८:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.