यू-१९ क्रिकेटः भूटानविरुद्ध​ टस जितेर बलिङ गर्दै नेपाल

युग संवाददाता     276 पटक पढिएको    

यू-१९ क्रिकेटः भूटानविरुद्ध​ टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौँ / आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भूटानविरुद्ध​ टस जितेर बलिङ गर्ने भएको छ ।

मलेसियामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । नेपाल दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको दुई खेलमा नेपालले एक जित र एक हार नतिजा निकालेको छ । 

नेपाल पहिलो खेलमा कतारविरुद्ध ७९ रनले विजयी भएको थियो भने यूएईसँग १० विकेटले पराजित भएको थियो । 



सोमबार २३, जेठ २०७९ ०९:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.