बडिकेदारमा सामुदायिक स्वास्थ्य इकाई स्थापना

युग संवाददाता     618 पटक पढिएको    

बडिकेदारमा सामुदायिक स्वास्थ्य इकाई स्थापना

डोटी फागुन २ । डोटीको बडिकेदार गाउँपालिकामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ। डोटीको बडिकेदार गाउँपालिका वडानम्बर ५ अत्तरकाँडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो।

एक कार्यक्रमका बिच बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले सो सामुदायिक स्वास्थ्य इकाईको उद्वघाटन गरेका हुन। गाउँपालिकामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएपछि सो क्षेत्रका स्थानिय घरनजिकैबाट स्वास्थ्य सेवाको सुविधा पाउँदा हर्षित भएका छन। सो उद्वघाटन कार्यक्रम सो वडाका वडाध्यक्ष बुद्विसागर बिनाडि ,वडासदस्य लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।



सोमबार ०२, फागुन २०७८ ०२:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal