पोर्चुगलका लागि रोनाल्डोको ४ गोल, ईङल्याण्ड-फ्रान्स पनि बिजयी

Yugnepal     700 पटक पढिएको    

पोर्चुगलका लागि रोनाल्डोको ४ गोल, ईङल्याण्ड-फ्रान्स पनि बिजयी

काठमाडौं। युरो कप फुटबलको छनोटमा ईङल्याण्ड, पोर्चुगल , फ्रान्स, चेक गणतन्त्रले आ-आफ्नो समुहका खेलहरु जितेका छन्। युरोमा छनोट केलहरु नोवेम्बर २१सम्म जारी रहनेछन्।

पोर्चुगलले लिथुवानियालाई ५-१ गोलले पराजित गरेको छ। पोर्चुगलका लागि स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले ४ गोल गरेका हुन्। त्यसैगरि ईङल्याण्डले कोशोभोलाई ५-३ गोलले पराजित गरेको छ।

त्यसैगरि फ्रान्सले एण्डोरालाई ४-० गोलले पराजित गरेको छ। त्यसैगरि टर्की, अलबानियाले पनि आ-आफ्ना खेल जितेका छन्। सर्वियाले लक्जेम्बर्गलाई ३-१ गोलले पराजित गर्दा चेक गणतन्त्रले मोन्टेनिग्रोलाई ३-० गोलले पराजित गरेको छ।



बुधबार २५, भदौ २०७६ ०३:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.